Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एमसिसि टेबुल भएपछि मात्रै एमालेको धारणा सार्वजनिक हुन्छ— पोखरेल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन ४, बुधबार (३ साल अघि)
एमसिसि टेबुल भएपछि मात्रै एमालेको धारणा सार्वजनिक हुन्छ— पोखरेल

४ माघ, चौतारा ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसिसि संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक हुने बताएका छन् । आज सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताएका हुन् ।

अहिलेको गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्ने उनले बताए । एमसिसिका विषयमा अहिलेसम्म सरकारको आधिकारीक धारणा सार्वजनिक नभएकोले सरकारको धारणा आएपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए ।

अहिलेको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै जनतासामु नाङ्गीदै जाँदा पनि सरकारले लाचार भएर उनीहरुलाई कारबाही गर्न नसकेको उनले आरोप लगाए । गौर हत्याकाण्डको विषयमा मन्त्री रेणु यादवको भनाइ, आफुले खोप किनेर लगाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाको अभिव्यक्ती र प्रेम आलेको अश्लिल शब्दका विषयमा सरकार मौन रहनु गलत रहेको उनले बताए ।

नेकपा एमाले सिन्धुपाल्चोको नवनियुक्त कार्यसमितिलाई सपथ ग्रहण कार्याक्रममा सहभागी हुन महासचिव पोखरेल जिल्ला आएकै दिन पार्टीका बागमती प्रदेश कमिटी सदस्य एवम् बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भने एमाले परित्याग गरेका छन् । एमालेभित्र सामन्तवादी सोच मौलाउदै गएको, चाकडी चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएकोले आफुले दल त्याग गरेको उनले बताए । एमाले एकढिक्का रहँदा समेत माधव नेपाल समुहमा रहेका क्षेत्रीले अब पनि राजनितिमा सक्रिय रहने बताएपनि आफु कुन पार्टीमा रहने भने बताएनन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

  • प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

    प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

  • सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

    सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

  • राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0