Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन २९, आईतबार (१ साल अघि)
बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

२९ फागुन, चौतारा ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकको आसन्न १४ औं जिल्ला अधिवेशनमा सभापति पदमा बंशलाल तामाङलाई डा. प्रेमध्वज लामाले साथ दिने भएका हुन् । सभापति पदमा शनिबार सम्पन्न निर्वाचनमा दोस्रो भएका तामाङलाई तेस्रो भएका डा. लामाले साथ दिने भएपछि तामाङको जित निश्चित जस्तै भएको हो ।

काँग्रेस जिल्ला सभापति पदका लागि शनिबार त्रिपक्षीय निर्वाचन भएको थियो । निर्वाचनमा मोहन बस्नेत समुहका उम्मेद्वार जंगबहादुर लामाले ७ सय ५ मत, विकास लामा समुहका उम्मेद्वार बंशलाल तामाङले ६ सय २९ मत र समुह विहीन उम्मेद्वार डा. प्रेमध्वज लामाले ४ सय ९५ मत प्राप्त गरे । नेपाली कांग्रेसको विधानअनुसार प्रमुख पदमा निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत ल्याउनैपर्ने भएकोले जंगबहादुर र बंशलालविच पुनः निर्वाचन हुनेछ । तेस्रो भएका प्रेमध्वजले व्यक्तिगत प्रवृत्तिका विरुद्ध एकताको लागि बंशलाललाई समर्थन गर्ने भएका हुन् ।

डा. लामाले बंशलालाई समर्थन गरेको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता राजेन्द्रमान ताल्चाभडेंल, विष्णु खत्री लगाएतका नेताले काँग्रेसका मोहन बस्नेतको व्यक्तिबादी प्रवृत्ति हावी बन्दै गएकोले यसलाई चिनुपर्ने बताए । निवर्तमान कांग्रेस जिल्ला सभापति विकास लामा सहित अधिकाँश नेता कार्यकार्ताको साथ बंशलाललाई देखिएको छ ।

आफ्नो आधिकारिक उम्मेद्वार बनाउनका लागि बस्नेतले १७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा रहेका प्रेमध्वजलाई जागिरबाट राजिनामा गराएका थिए । निर्वाचनको सम्मुखमा उनलाई धोका दिदैँ बस्नेतले जंगबहादुर लामालाई आफ्नो आधिकारिक उम्मेद्वार बनाएका थिए । आफूलाई धोका दिएपछि प्रेमध्वजले बस्नेतलाई बौद्धिकता नपचेको आरोप लगाएका छन् । ‘यतिबेला हामी नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बनाउने चुनौतीको सामना गरिरहेका छौं ।’ बस्नेतको व्यक्तिवादी चरित्रको विरोध गर्दै डा. लामाले भने —‘पार्टी भित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधि साथीहरूमा म हार्दिक अनुरोध गर्दछु ।’

डा. लामाले साथ दिएपछि काँग्रेस जिल्ला सभापति पदमा बंशलालको जित निश्चीत जस्तै भएको छ । झिनो मतान्तरले दोस्रो भएका तामाङलाई डा. लामाको साथ पाएपछि जंगबहादुरलाई पछाडि पार्दै जित निकाल्न बाटो खुल्ला भएको छ । बंशलाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कम्युनिष्ट पार्टीहरूको दबदबाका बिच इन्द्रावती गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा विजयी भएका थिए । उनी अब जिल्ला सभापति पदमा पनि जित्ने सम्भावना उच्च बनेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0