Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)
इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्कनाथ नेपालले पदबहाली गर्दै ६५ वर्ष पुरा भएका एकल पुरुषलाई गाउँपालिकाको आन्तरीक श्रोतबाट मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् ।

पदबहाली गर्दै अध्यक्ष नेपालले गाउँपालिकाको कार्यालयले तयार गरेको टिप्पणीमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरेका हुन् । ‘स्थानीय तह सदस्य निर्वाचन मार्फत मैले जनप्रतिनिधिको रुपमा निर्वाचित हुँदा जनतालाई उपलब्ध गराउने,सेवा सुविधालाई सरल, सहज, व्यवस्थित र गतिशिल वनाउने गरि निर्वाचनमा घोषणपत्र मार्फत प्रतिवद्धता व्यक्त गरेको थिए ।’ अध्यक्ष नेपालले भने —‘सोही विषयलाई मध्येनजर गर्दै गाउँपालिकाको अध्यक्ष पदको एतिहासिक कार्यभार सम्हाल्दा निर्वाचनमा जनता समक्ष गरेका प्रतिवद्धतालाई सम्झदै जनताप्रति पुर्ण उत्तरदायि र जवाफदेही रहने गरि लिएको सपथलाई कार्यान्वयन गर्न तत्कालका लागि तपशिलका विषयहरुलाई कार्यान्वयन गर्ने गरि पदभार ग्रहण गर्दछु ।’

नेपालले हस्ताक्षर गरेको टिप्पणीमा सामाजिक सुरक्षा ऐन २०७५ को प्रतिकुल नहुने गरि गाउँपालिका,बैंक,सुरक्षा निकाय र वडा कार्यालयको समन्वयमा असहाय ,जेष्ठ नागरिक अशक्त नागरिकहरुले पाउने सामाजिक सुरक्षा वडा कार्यालय मार्फत उपलब्ध गराउने उल्लेख छ । साथै ६० वर्ष पुरा भएका एकल पूरुषहरुको लगत संकलन गरि आन्तरिक आम्दानीको स्रोतवाट खर्च हुने गरि प्रति महिना रु ५०० उपलब्ध गराउने समेत उल्लेख छ ।

अध्यक्ष नेपालले गाउँपालिकाका कुनै नागरिकहरुलाई रक्त अभाव हुन नदिन वल्ड वैकवाट रगत खरिद गरेको विल पेश गरेमा रगत खरिद वापतको रकम उपलब्ध गराइने । गाउँपालिकाका मोतिया विन्दु भएका नागरिकहरुलाई मोतियाविन्दु अपरेशन गर्न एकतर्फि निशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइने समेत निर्णय गरेका छन् । साथै श्रवण शक्ति कम भएका नागरिकहरुलाई श्रवण शक्ति वृद्धी गर्न,अडियोग्राम निशुल्क उपलब्ध गराउने, आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाका ६५ वर्ष भन्दा माथिका सुगर र प्रेशरका विरामीहरुलाई नियमित निशुल्क औषधी उपलब्ध गराउने र फरक क्षमता भएका वालवालिकाहरुलाई अध्ययन सहजताका लागि लागि ऐशेलुखर्क माध्यामिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाइने समेत नेपालले बताए ।

गाउँपालिकाका विपन्न नागरिकहरु मध्येका उत्कृष्ट एक जना छात्रा र एक जना छात्रलाई उच्च शिक्षा हाशिल गर्न शैक्षिक छात्रवृत्ति उपलब्ध गराइ सहारा विहिन मानिसहरुलाई संरक्षणका लागि गाउँपालिका र मानव सेवा आश्रमको समन्वयमा संरक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम संचालन गरिने जसमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने र नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमालाई रु १००० र एक क्यारेट अण्डा निशुल्क उपलब्ध गराइने समेत टिप्पणी उल्लेख छ ।

  • इन्द्रावती गाँउपालिका
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0