Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ जेष्ठ १०, मंगलबार (१० महिना अघि)
सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

स्थानीय तह निर्वाचन २०७९ को सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये ५ वटा स्थानीय पालिकामा कांग्रेसका उम्मेदवारले जित निकालेका छन् । ४ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटामा नेकपा (एमाले) ले जितेको छ ।

अघिल्लो पटक ७ स्थानीय पालिका जितेर पहिलो भएको नेकपा एमाले यसपटक ३ पालीकासँगै तेस्रो भएको छ । ३ स्थानीय तह जितेको काँग्रेस यसपटक ५ वटा स्थानीय तहमा जितेर पहिलो र २ स्थान मात्रै जितेको माओवादी ४ स्थान जितेर दोस्रो भएको छ ।

पालीकागत रुपमा ४ वटा पालीकाको प्रमुख पदमा जितेको नेकपा माओवादीको कुनै पनि पालीकामा उपाध्यक्ष उम्मेद्वार निर्वाचित भएका छैनन् । माओवादीको तर्फबाट उम्मेदवार भइ कृष्णप्रसाद सापकोटाले प्रमुख पद जितेको चौतारा साँगाचोकगढी नगरपालिकामा उपप्रमुख पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी सिता थापा विजयी भएकी छिन् । दुवैजना एकै गठबन्धनको भएपनि फरक पार्टीका उम्मेदवार थिए । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ मा कुमार शर्मा ६ मा हेमबहादुर तामाङ ११ मा रोशनराज गिरी, १२ मा दीपेन्द्र नेपाल र १३, रामप्रसाद गौतम निर्वाचित भएका छन् ।

जुगल गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका रेशम स्याङ्वो निर्वाचित हुँदा उपाध्यक्ष पदमा भने गठबन्धनबाटै नेपाली काँग्रेसका हिमाल कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदमा निर्वाचित भएपनि सो गाउँपालिकामा नेकपा माओवादीका कुनै पनि उम्मेदवार वडा तहमा निर्वाचित भएका छैनन् ।

लिसंखुपाखर र बलेफी गाउँपालिकामा पनि माओवादी केन्द्रबाट क्रमशः गंगाबहादुर तामाङ र राजु लामा निर्वाचित भएको भएपनि उनीहरु पनि उपाध्यक्ष विहीन छन् । बलेफी गाउँपालिका वडा नं ४ मा माओवादीका सूर्जेबहादुर तामाङ मात्रै निर्वाचित भएका छन् भने  लिसंखुपाखर गाउँपालिका मा भने वडा नं १ मा पाशाङलाल लामा, ३ मा मानबहादुर तामाङ र ४ मा भक्तलाल शाक्य विजयी भएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा २१ वटा वडामा जित निकालेको नेकपा माओवादी केन्द्र यस पटक भने ११ वटा वडामा खुम्चिएको हो । पालिका केन्द्रमा आफ्नो उम्मेदवार विजयी गराउन नसकेपनि माओवादीले इन्द्रावती गाउँपालिका वडा नं. ७ मा रविन्द्रकुमार खाती र १२ मा सुरेन्द्रबहादुर दनुवार निर्वाचित भएका छन् ।

कुन पालिका कसले जिते ?

१. चौतारा साँगाचोकगढी नगरपालिका
प्रमुख ः कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))– ११,०७२
प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले)– ६,७८५
उपप्रमुख ः सीता थापा (नेकपा (एकीकृत समाजवादी))– ९,७२६
प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)– ६,८७७

२. बाह्रविसे नगरपालिका
प्रमुख ः बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)– ७,७२८
प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– ५,४३३
उपप्रमुख ः मञ्जु तामाङ (नेपाली कांग्रेस)– ६,९७७
प्रतिद्वन्दी सुशिला पाख्रिन (नेकपा एमाले)– ५,९९०

३. मेलम्ची नगरपालिका
प्रमुख ः आईतमान तामाङ (नेपाली कांग्रेस)– ११,२५८
प्रतिद्वन्दी बालकृष्ण देउजा (नेकपा एमाले)– ११,१६५
उपप्रमुख ः उमा प्रधान (नेकपा एमाले)– ६,९७७
प्रतिद्वन्दी कुमारी तामाङ (राप्रपा)– ५,९९०

४. इन्द्रावती गाउँपालिका
अध्यक्ष ः झम्कनाथ नेपाल (नेकपा एमाले)– ७,१२७
प्रतिद्वन्दी विकास लामा (नेपाली कांग्रेस)– ६,१६८
उपाध्यक्ष ः शोभना तामाङ (नेकपा एमाले)– ६,५१३
प्रतिद्वन्दी दयाकुमारी मिश्र (नेपाली कांग्रेस)– ६,४६३

५. बलेफी गाउँपालिका
अध्यक्ष ः गंगाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,६६६
प्रतिद्वन्दी सुवास तिमल्सिना (नेपाली कांग्रेस)– ४,१०५
उपाध्यक्ष ः सरु लामा तामाङ (नेपाली कांग्रेस)– ४,९३४
प्रतिद्वन्दी सपना थापा (नेकपा एमाले)– ३,६३३

६. हेलम्बु गाउँपालिका
अध्यक्ष ःनिमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)– ५,३८६
प्रतिद्वन्दी दावा लामा (नेकपा एमाले)– ४,६०४
उपाध्यक्ष ः अप्सरा लामिछाने (नेपाली कांग्रेस)– ५,२१४
प्रतिद्वन्दी गंगा अर्याल (नेकपा एमाले)– ५,२१४

७. भोटेकोशी गाउँपालिका
अध्यक्ष ःपासाङ नुर्पु शेर्पा (नेपाली कांग्रेस)– २,६०५
प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– २,०४८
उपाध्यक्ष ः दिछेन शेर्पा (नेपाली कांग्रेस)– २,७१२
प्रतिद्वन्दी सुन्तोलीमाया श्रेष्ठ (नेकपा एमाले)– २,५५३

८. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष ः भक्तध्वज बोहरा (नेपाली कांग्रेस)– ४,२२९
प्रतिद्वन्दी एमाले मेघनाथ पौडेल (नेकपा एमाले)– ३,२६७
उपाध्यक्ष ः गीताकुमारी नेपाल (नेपाली कांग्रेस)– ४,१५६
प्रतिद्वन्दी एमाले सविता श्रेष्ठ (नेकपा एमाले)– ३,८९६

९. सुनकोशी गाउँपालिका
अध्यक्ष ः टपिन्द्रप्रसाद तिमल्सिना (नकपा एमाले)– ५,९३२
प्रतिद्वन्दी श्रवणकुमार जिसी (नेपाली कांग्रेस)– ५,८९१
उपाध्यक्ष ः कान्छी लामा (नेपाली कांग्रेस)– ५,९०५
प्रतिद्वन्दी दुर्गा थापा (नेकपा (माओवादी केन्द्र))– ४,९७४

१०. लिसंखुपाखर गाउँपालिका
अध्यक्ष ः राजु लामा (नेकपा (माओवादी केन्द्र))– ३,९२५
प्रतिद्वन्दी जेठा तामाङ (नेपाली कांग्रेस)– ३,०१९
उपाध्यक्ष ः मिठूदेवी लामा (नेकपा एमाले)– ३,२५१
प्रतिद्वन्दी राममाया तामाङ (नेकपा (माओवादी केन्द्र))– ३,१०६

११. जुगल गाउँपालिका
अध्यक्ष ःरेशम स्याङ्बो (नेकपा (माओवादी केन्द्र))– ५,५०३
प्रतिद्वन्दी जयबहादुर लामा (नेकपा एमाले)– ४,३४४
उपाध्यक्ष ः हिमालकुमार श्रेष्ठ (नेपाली कांग्रेस)– ४,६८९
प्रतिद्वन्दी सुनिता थापा लामा (नेकपा एमाले)– ३,६४९

१२. पाँचपोखरी थाङपाल गाउँपालिका
अध्यक्ष ः टासी लामा (नेकपा एमाले)– ५,६०८
प्रतिद्वन्दी दोर्जे तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,०४५
उपाध्यक्ष ः सुनिता अधिकारी (नेकपा एमाले)– ५,७७२
प्रतिद्वन्दी गंगा कुमारी चापागाई (नेपाली कांग्रेस)– ४,३९३

नेकपा (माओवादी केन्द्र) ले जितेका वडाहरू
१. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७
२. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२
३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७
४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७
५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८
६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२
७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३, रामप्रसाद गौतम– १०३४
९. बलेफी गाउँपालिका वडा नं ४, सूर्जेबहादुर तामाङ– ६७४
१०. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६
११. इन्द्रावती गाउँपालिका वडा नं. १२, सुरेन्द्रबहादुर दनुवार– ६५८

 

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0