Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एमाले एक सय पचास सिट जित्ने ओलीको दावी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादिलाई ठुलो धक्का
खुल्ला पाना २०७९ भाद्र १५, बुधबार (९ महिना अघि)
एमाले एक सय पचास सिट जित्ने ओलीको दावी

महेन्द्रनगर । मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेले कम्तिमा एक सय पचास सिट जित्दे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा बुधवार आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश जिताउन एमालेले जित्नु आवश्यक रहेकोदावी गरेका हुन् । ‘आउँदो निर्वाचनमा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक गरि कम्तिमा १५० सिट जित्छ र दुनिया चकित पर्नेछ ।’ उनले भने ‘नेपाली जनताले आफ्नो तागत देखाउन पर्छ यो पटक,अरुको भरमा होइन,अरुका बलमा होइन,अरुका बैसाखी टेकेर होइन,अरुका पैसा छरेर होइन आफ्ना इमानका साथ,जनताले भोट खसाएर विजयी गराउछन र बाहिर भित्र सबै षड्यन्त्र नेपाली जनताले पराजित गर्न सक्छन् भन्ने यसपटक नेपाली जनताले देखाउछन् ।’

गठबन्धनले जित्नु भनेको देशले हार्ने भएकोले देशले जित्न नेकपा एमाले जित्नु पर्ने उनले बताए । देशको रक्षा गर्न, देशको विकासको गतिलाई अघि बढाउन,देशमा स्थायित्व कायम गर्न एमालेको सरकार चाहिने उनले बताए ।

सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादिलाई ठुलो धक्का

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सुदूरपश्चिममा ठुलो धक्का लागेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरु नेकपा (एमाले) मा फर्किएका छन् । एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ६ सय भन्दा बढि संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सबैभन्दा बढी नेता कार्यकर्ता समाजवादीका रहेका छन् ।

समाजवादीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिमका पूर्व मन्त्री तारा लामा तामाङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका जिल्ला उपाध्यक्ष एवं वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, माओवादीका नेता मोहन गिरी लगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् बुधबार एमाले अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका छन् ।

  • एमाले
  • केपि शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

  • प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0