Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु काँग्रेसमा उम्मेदवारको नाम सिफारिस गर्नै सकस

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ भाद्र १५, बुधबार (९ महिना अघि)
सिन्धु काँग्रेसमा उम्मेदवारको नाम सिफारिस गर्नै सकस

नेपाली काँग्रेस , सिन्धुपाल्चोकले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न सकस भएको छ । केन्द्रीय कार्यालयले भदौ २० गतेभित्र एउटा पदको लागि बढिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भएपनि सिन्धुपाल्चोक क्षेत्र नं २ मा भने ८ जनासम्मको नाम सिफारिस हुने भएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक २ बाट ६ जनाले उम्मेदवारीको लागि आवेदन दिएका छन् । सो क्षेत्रमा प्रत्यक्ष तर्फ विष्णु विक्रम थापा, बंशलाल तामाङ , राजु गोर्खाली, बिल बहादुर तामाङ , शिव सुनार र अनुप न्यौपानेले आफ्नो उम्मेदवारी दावि गरिरहेका छन् । उनिहरु सबैलाई सिफारिस गरि पठाउने वा उनिहरुविच सहमति गराइ कम नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सो क्षेत्रमा समानुपातिक तर्फ भने विकाश लामा र सानुमाया हिमालयको नाम सिफारिस गर्ने सहमति भएको स्रोतले बताएको छ ।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेश सभा क बाट भने ८ जनाको नामावली सिफारिस गरि क्षेत्र मा पठाईएको छ । नेपाली काँग्रेसको सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेशसभा क का लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभामा समेत उम्मेदवारी दावि गरेका विस्णु बिक्रम थापा सहित टकं कार्कि, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभन्डेल, देब प्रसाद बानिया, अनिल कुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने रिता दुलाल, अष्टमायां तामाङ, चमेलि श्रेष्ठ, बिल बहादुर तामाङ र प्रेम कुमार दङ्गालको नाम सिफारिस गरिएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेशसभा ख मा कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ, विष्णु खडका, मधुसुदन सिग्देल र सागरकुमार श्रेष्ठको नाम सिफारिसका लागि निर्णय भएको स्रोतले बताएको छ । तर पार्टीका प्रतिनिधि सभा क्षेत्र नं २ को क्षेत्रीय समितिका सचिव केशब श्रेष्ठले भने उम्मेदवारको नामावली सिफारिसका लागि तयार भइनसकेको बताएका छन् ।

  • नेपाली काँग्रेस
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0