Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यी हुन् सिन्धु एमालेबाट संभावित उम्मेदवार (सुची)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ भाद्र १६, बिहिबार (९ महिना अघि)
यी हुन् सिन्धु एमालेबाट संभावित उम्मेदवार (सुची)

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले राजनीतिक दलहरु तात्तीएका छन् । संभावित उम्मेदवारहरुको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने मिति नजिकिदैं जाँदा दलहरुभित्र टिकटको दावि गरे क्रम बढेको छ भने नेतृत्वमा समेत कसलाई सिफारिस गर्ने भन्ने छलफल चुलिएको छ ।

नेकपा एमालेले प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले संभावित उम्मेदवारको नामावली सिफारिस गर्ने मिति भदौ १८ गतेको लागि तोकेको छ । त्यस्तै भदौ १९ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सिफारिस गरेपछि भदौ २० गते जिल्ला कमिटीले तल्लो कमिटीबाट आएको सिफारिसमा राय/ आफ्नो बिचार लेखेर प्रदेश कमिटिमा पेश गर्नुपर्ने गरि मिति तोकिएको छ । जिल्ला कमिटीबाट आएको सुचिको आधारमा प्रदेश कमिटीले भदौ २२ गते केन्द्रिय कमिटीमा नामावली सिफारिस गर्ने गरि पार्टीले कार्यसुची बनाएको छ ।

सत्ता समीकरणमा भएका दलहरुविच चुनावी गठबन्धन भएका दुई हेब्भिवेठ नेताहरु अग्निप्रसाद सापकोटा वा मोहनबहादुर बस्नेतमध्ये एकजना उम्मेदवार बन्दा एमालेले भने सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा एक जना महिला सहित अरुण नेपाल र सरेश नेपालको नाम सिफारिस हुने एमाले स्रोतको दावि छ । अन्तिम समयमा भने दुई नेपालमध्ये १ जनाले टिकट पाउनेछन् ।

प्रतिनिधि सभा १ को प्रदेश सभा क भने जिल्ला अध्यक्ष कमल नेपालको लागि सुरक्षीत गरिएको छ । उनी उम्मेदवार बन्न चाहेमा अरु कसैले सो स्थानमा उम्मेदवारी दावी नगर्ने तर नेपालले आफू उठ्न नचाहेमा भने अरु धेरैजनाको नाम सिफारिस हुनसक्ने छ । ती नामहरु भने खुल्लापानालाई प्राप्त भएको छैन ।

प्रतिनिध सभा १ को प्रदेश सभा ख मा भने जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ सहित नवप्रवेशी चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङको नाम सिफारिस हुनेछ । उनिहरुसँगै बादल तामाङ र पुरुषोत्तम प्याकुरेलको नाम पनि चर्चामा छ । तर अन्तिम समयमा उम्मेदवार भने होमनारायण श्रेष्ठ नै हुने संभावना उच्च छ । होमनारायणले सो क्षेत्र नछाडेमा अमानसीं तामाङ प्रतिनिसभा २ को प्रदेशसभा क को उम्मेदवार बन्न सक्छन् ।

२०७० र २०७४ को निर्वाचनमा विजयी भएमा शेरबहादुर तामाङ यसपटक पनि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने योजनामा छन् । उनी सो क्षेत्रबाट निर्बिरोध सिफारिस हुने दाउमा छन् । सो क्षेत्रको प्रदेश सभा क मा भने अमानसीं तामाङ सहित बिष्णुमणि आचार्य र रामचन्द्र बस्नेतको समेत नाम सिफारिस हुनसक्छ । तर टिकट भने नवप्रवेशी एमाले अमानसिं तामाङले पाउन सक्छन् । सोही क्षेत्रको प्रदेश ख मा भने पुर्व जिल्ला अध्यक्ष हस्त पण्डितको नाम एकल सिफारिस भएर जाने चर्चा एमाले भित्र छ ।

  • नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0