Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकको स्वतन्त्र पार्टीको सभापतिमा माया गुरुङ चयन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ आश्विन ८, शनिबार (६ महिना अघि)
सिन्धुपाल्चोकको स्वतन्त्र पार्टीको सभापतिमा माया गुरुङ चयन

राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति पदमा माया गुरुङ चयन भएकी छिन् । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले गुरुङलाई सभापति चयन गरेको हो ।

पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताए ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही समेत हुन् । विश्वका सात वटै महादेशका उच्च हिमाल आरोहण गरेर किर्तिमान समेत कायम गरिसकेकी उनी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्न, महिलालाई हिमाल गाइड तालिम प्रदान गर्न तथा प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्न सक्रिय गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गरेकी छिन् ।

जिल्ला भेलामा प्रमुख अतिथि रवि लामिछानेले देशलाई अहिले ठूला भनिएका दलहरूले बर्बाद बनाएको र अब देशलाई जोगाउन सबै जनताले आफ्नो मत परिवर्तन गर्नुपर्ने बताए । आफ्नो आस्था रहेको दल परिवर्तन नगरिकनै पनि मत मात्रै परिवर्तन गर्दा पनि देशमा ठुलो परिवर्तन आउने उनले बताए । पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने भन्दै लामिछानेले सबै मतदाताले आफ्नो आवद्धता रहेका दलहरूलाई सचेत गराउन पनि आफ्नो मत परिवर्तन गर्नैपर्ने बताए ।

कार्यक्रममा सहभागी ६ जना स्थानीयले ‘मेरो परिकल्पनाको देश’ भन्ने विषयमा आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0