स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १२ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
प्रदेश सभा तर्फ भने २६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) मा ७ जना, प्रदेश सभा सदस्य क्षेत्र नं. १ (ख) मा ५ जना, प्रदेश सभा सदस्य क्षेत्र नं. २ (क) मा ६ जना र प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) मा ८ जनाको उम्मेदवारी परेको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८