Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा घण्टीबाट प्रतिनिधिसभामा माया र दिनेशको उम्मेदवारी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ आश्विन २३, आईतबार (१२ महिना अघि)
सिन्धुपाल्चोकमा घण्टीबाट प्रतिनिधिसभामा माया र दिनेशको उम्मेदवारी

मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट माया गुरुङ र दिनेश श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । दिनेश श्रेष्ठले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट र माया गुरुङले क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका हुन् ।

‘राजनीतिमा सधैं पुरानै अनुहार, पुरानै सोच र गुटगत तमासाबाट दिक्दार भएका जनताहरुको भावनाको प्रतिनिधित्व गर्न हामीले अग्रसरता देखाएका हौं ।’ उम्मेदवार माया गुरुङले बताइन् । संसदमा सही मान्छेको प्रतिनिधित्व नहुँदा जनजीविका र विकासका सवालहरु ओझेलमा पर्ने उनले बताइन् । स्थापित दलहरुबाट इमान्दारितापूर्वक जिल्लाको विकास र समृद्धिका लागि काम नगरेकाले आफुहरुले चुनावी मैदानमा आउनुपरेको उनले बताइन् ।

‘अब जिल्लाको राजनीति नयाँ चरणमा प्रवेश गर्नुपर्छ भन्ने सोचेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।’ उम्मेदवार दिनेश श्रेष्ठले भने —‘यसपटक घण्टी चुनाव चिन्हमा मत दिएर सिन्धुपाल्चोकवासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले हाम्रो पार्टीलाई बहुमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’ आफ्नो बुताले भ्याएसम्म अहोरात्र खटेर काम गर्ने भन्दैै उनले भने —‘हामी यहाँहरुलाई के पनि अनुरोध गर्छौं भने चुनाव जित्नैका लागि दिइने विभिन्न आश्वासन र लालचलाई यसपटक दुत्कार्नुहोला, असफल पार्नुहोला ।’

आफुहरु सुशासन, दीगो विकास र जनजीविकाको सवाललाई प्रभावकारी रुपमा उठाएर जिल्लाको र देशको विकासमा देखिने परिवर्तनका लागि काम गर्नको लागि मैदानमा आएको र हाम्रो यो राजनीतिक सक्रियता युवा पुस्ताले राजनीतिको बागडोर सम्हाल्ने अभियानतर्फ पनि लक्षित रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0