Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

म उपप्रधानमन्त्री बन्ने पक्का छ— पशुपतिशमशेर राणा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ कार्तिक १३, आईतबार (४ महिना अघि)
म उपप्रधानमन्त्री बन्ने पक्का छ— पशुपतिशमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारमा आफू उपप्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । आइतबार सिन्धुपाल्चोकको जलबिरेमा आयोजित एक कार्यक्रममा आफू उपप्रधानमन्त्री बन्ने पक्का भएको भएपनि प्रधानमन्त्री बन्ने कसरतमा रहेको बताएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपा सिन्धुपाल्चोक प्रदेश १ ख कार्यसमितिले आयोजना गरेको विभिन्न चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रममा राणाले सिन्धुपाल्चोकको विकासमा आफूले गरेको योगदानको स्मरण गर्दै ती पूर्वाधारको स्तरोन्नतिका आफुपछिका जनप्रतिनिधिले कुनै ठोस काम गर्न नसकेको देखेर आफूलाई दुख लागेको बताए । आफ्नो कार्यकालमा बनेर हाल अलपत्र रहेका सिंचाइ, खानेपानी, सडक लगायतका पूर्वाधारहरूको मर्मत तथा स्तरोन्नतीका लागि पुनः आफ्नो आवश्यकता महशुस भएकोले आगामी निर्वाचनमा आफ्नो दललाई मतदान गर्न उनले आग्रह गरे । राणा राप्रपाबाट समानुपातीक उम्मेदवार हुन् ।

राप्रपाका उम्मेदवारहरु सहभागी उक्त कार्यक्रममा आफु उपप्रधानमन्त्री भएपछि राप्रपा प्रदे १ ख का उम्मेदवार दिपक थापालाई बागमती प्रदेश सरकारको मन्त्री बनाउन समेत आफुले कसरत गर्ने उनले बताए । राप्रपाबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा नारायणजंग पाण्डे, १ क मा निमर्ला श्रेष्ठ र १ ख मा दिपक थापा उम्मेदवार छन् । उम्मेदवारहरुले सिन्धुपाल्चोकमा काँग्रेस तथा कम्युनिष्ठ नेताहरु भ्रष्टाचारमा लिप्त भइ आपराधिक क्रियाकलापमा समेत संलग्न भएकाले आफुहरुलाई मत हाल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0