Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १८, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पर्यटनबाटै जिल्लामा करोडौं डलर भित्राउन सकिन्छ— माया गुरुङ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ कार्तिक १५, मंगलबार (११ महिना अघि)
पर्यटनबाटै जिल्लामा करोडौं डलर भित्राउन सकिन्छ— माया गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति एवम् सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ की उम्मेदवार माया गुरुङले सिन्धुपाल्चोकमा पर्यटन क्षेत्रबाटै वार्षिक करोडौं रकम भित्राउन सकिने बताएकी छिन् ।

सिन्धुपाल्चोकमा रहेका विभिन्न जातजाति तथा भूगोलको फरकफरक संस्कृति र यहाँका प्राकृतिक सम्पदा आफैँमा पर्यटक लोभ्याउन पर्याप्त रहेको उनले बताइन् । तर यहाँका सडक असुरक्षित हुँदा यसबाट कुनै लाभ लिन नसकेको उनले बताइन् । राजधानी काठमाण्डौबाट नजिकै रहेको सिन्धुपाल्चोकमा रहेका हिमालहरूकाे आधार शिविरसम्म मात्र सुरक्षित सडक निर्माण गर्न सकेमा पर्यटकको ओइरो लाग्ने उनको तर्क छ ।

मंगलबार चौतारामा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले सुरक्षित सडक निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेका भन्दै सुरक्षित सडक पूर्वाधारको विकास भएमा मात्रै अरु सबै पक्षको विकास गर्न सकिने बताइन् । सुरक्षित सडक भएपछि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन सहितका सबै आवश्यकता पुरा गर्न सकिने उनले बताइन् । पर्यटनको विकासबाट जनताको जीवनस्तर समेत सुधार्न सकिने उनले बताइन् । पर्यटनको विकासका लागि आवश्यक जनशक्ति तयार पार्न आफूले तालिम समेत सञ्चालन गरी २ सय भन्दा धेरै किशोरीहरूलाई दक्ष बनाउँदै गरेको समेत उनले बताइन् ।

भुकम्प तथा त्यसपछिका बाढी पहिरोका कारण भएका क्षतिको पुननिर्माणलाई यस अघिका जनप्रतिनिधिहरूले प्रमुख मुद्दा नै नबनाएकाले सिन्धुपाल्चोकमा पर्यटन गतिविधि घट्दा ठुलो नोक्सान भएको उनले बताइन् । शिक्षा र स्वास्थ्य जनतासँग प्रत्यक्ष जोडिएको विषय भएपनि सरकारले यसलाई दोस्रो प्राथमिकतामा राखेको आरोप उनले लगाइन् । आफ निर्वाचित भएर गएपछि जनताका यस्ता सवालमा नीति निर्माण  गरी त्यसलाई कार्यान्वयन गर्नु आफ्नो प्रमुख उद्देश्य भएको उनले बताइन् ।

पार्टीका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं १ का उम्मेदवार दिनेश श्रेष्ठले भने अहिलेका नेतृत्वले आवश्यकताको आधारमा विकास गर्न नसकेको बताए । विकासको मूल मर्म नै नबुझी अन्धाधुन्ध विकास गर्दा त्यसले विपद समेत निम्त्याएको हुनाले वातावरण अनुकुल विकास गर्नुपर्ने श्रेष्ठले बताए । गाउँमा भएका कृषि उत्पादनहरू उत्तिकै खेर गइरहेकोले त्यसको निकास हुनेगरि विकास गर्नु जरुरी रहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा विशेष योजना बनाएर जानुपर्ने उनले बताए । जिल्लामा विद्यालयहरूको पूर्वाधार विकास भइसकेको भएपनि शैक्षिक गुणस्तरमा भने विकास हुन नसकेकोले बाल विकास कक्षाबाट नै शैक्षिक सुधारका योजना बनाउने उनले बताए । सबै जिम्मेवार निकाएहरुको ध्यान बालविकासमा नै लगाउनु आवश्यक रहेको उनको तर्क छ ।

जिल्लाका सबै स्थानिय तहमा उचित पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन जरुरी रहेको उनले बताए । पूर्वाधार विकासले मात्रै नभई त्यसको गुणस्तरमा समेत ध्यान दिन जरुरी रहेको उनले बताए । पर्यापर्यटनको विकास गर्न सकिएमा समग्र जिल्लाकै विकास हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0