Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गुरु चेला नै एउटै चुनावी प्रतिस्पर्धामा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ कार्तिक २२, मंगलबार (४ महिना अघि)
गुरु चेला नै एउटै चुनावी प्रतिस्पर्धामा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सिन्धुपाल्चोकमा गुरु चेला नै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सिन्धुपाल्चोक प्रतिनिसभा १ को प्रदेश ख मा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट शिक्षक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनै शिक्षकका विद्यार्थी चुनावी प्रतिस्पर्धामा जुटेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सो प्रदेश सभामा दीपक थापाले उम्मेदवारी दिएका छन् । निर्माण व्यवसायीको पारिवारिक पृष्ठभूमिका थापा राष्ट्रिय चुनावमा पहिलोपटक उम्मेदवार बनेका हुन् । उनका हजुरबुबा गेदबहादुर थापा पञ्चायत कालमा लामो समय प्रधानपञ्च बने भने उनका दाइ दिपेन्द्र थापा संघियतापछिको पहिलो स्थानिय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडाध्यक्ष निर्वाचित भएका छन् । त्यही पारिवारिक अनुभव र समाजसेवाको हुटहुटी बोकेर दीपक थापा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेबाट सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका होमनारायण श्रेष्ठसँग थापाले चौतारा बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् । भौगोलिक हिसाबले पनि बलेफी खोला करिडोरका उनिहरु गुरुचेला भएपनि अहिले एउटै पदमा उम्मेदवार बनेका हुन् ।

एमालेका श्रेष्ठ भने यसअघि नै जुगल गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर जनताबाट परिक्षण भइसकेका छन् । गाउँपालीका महासंघका अध्यक्ष समेत बनेका श्रेष्ठलाई भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । सो उजुरीमा जनप्रतिनिधि उम्काएर कर्मचारीलाई मात्रै मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

  • रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0