Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेलम्चीमा उर्लियो राप्रपा, प्रवेश गर्नेको लहर पनि उस्तै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ कार्तिक २४, बिहिबार (१० महिना अघि)
मेलम्चीमा उर्लियो राप्रपा, प्रवेश गर्नेको लहर पनि उस्तै

सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत आमसभा सम्पन्न गरेको छ । ठुलो हजारौंको संख्यामा उर्लिएको जनसागरकाबिच सयौं व्यक्ति अन्य दल छाडेर राप्रपा प्रवेश गरेका छन् ।

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं २ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा पुर्व अध्यक्ष पशुपतिशमशेर जबरा लगाएतले सम्बोधन गरेका थिए । राप्रपाको तर्फबाट सिन्धुपाल्चोकको सबै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सबै उम्मेदवारहरुले समेत कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न दल त्याग गरि ७ सय ५० जना राप्रपा प्रवेश गरेको राप्रपा नेता भिमसेन खनालले बताए । पार्टी प्रवेश गर्नेमा सबैभन्दा धेरै नेपाली काँग्रेस परित्याग गर्नेहरु रहेका छन् । काँग्रेसबाट २ सय ५० जना भन्दा धेरै राप्रपा प्रवेश गरेका छन् भने २ सय भन्दा धेरै नेकपा एमाले, ५० भन्दा धेरै नेकपा माओवादी केन्द्र परित्याग गरि राप्रपा प्रवेश गरेका थिए भने बाँकी कुनै दलमा आवद्ध नभएका मतदाताहरू रहेको खनालले बताए ।

साविकको शिखरपुरबाट सबैभन्दा धेरै जना पार्टी प्रवेश गरेका थिए भने बाँसबारी, मेलम्ची, भोटेनाम्लाङ, हैबुङ लगाएतका स्थानबाट समेत पार्टीको विभिन्न जिम्मेवारी त्यागेर राप्रपा प्रवेश गरेको खनालले बताए । नवप्रवेशीहरुलाइ राप्रपा केन्द्रीय सदस्य दइन्द्र ठकुरी , जिल्ला अध्यक्ष निलध्वज थापा, क्षेत्रीय अध्यक्ष कुमारी तामाङ लगाएतले टिका तथा माला लगाइ पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देनले अहिले ठुला भनिएका दलहरूले तीन दशक भन्दा लामो समय देशलाई बन्धक बनाएर राखेकाले अब जनताले विकल्प खोज्ने बेला भएको र त्यो विकल्प राप्रपा नै भएको जिकिर गरे ।

पार्टीको तर्फबाट प्रत्येक्षतर्फ सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा नारायण जंग पाण्डे , २ मा नरेसिं श्रेष्ठ गोपाल, प्रदेश सभा १ क मा निर्मला श्रेष्ठ , १ ख मा दिपक थापा, २ क मा बाबुराम खड्का र २ ख मा गोविन्द गुरुङ उम्मेदवार रहेका छन् । समानुपातिक तर्फबाट भने प्रतिनिधि सभामा पशुपतिशमशेर जबरा बन्दसूचीको पहिलो नम्बरमा र प्रदेशसभा तर्फ कुमारी तामाङ पनि बन्दसूचीको महिला तर्फ पहिलो नम्बरमा रहेका छन् ।

  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0