स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना भइरहँदा प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा नेपाली कांग्रेसको उम्मेदवारको विजय सुरुवात भएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकी मसिना खड्काले विजयी भएकी हुन् ।
कुल खसेको ३३ हजार ४९० मतमध्ये १४ हजार ६५२ मत ल्याएर कांग्रेसकी खड्का निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका युद्ध विक्रम तामाङले १३ हजार ४९० मत पाए । खड्का १ हजार १६२ मतान्तरले विजयी भएकी हुन् ।
१ हजार ५८३ मत बदर भइ ३२ हजार २६३ मत सदर हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला श्रेष्ठले २ हजार ६७ मत, नेकपा मालेका कृष्णबहादुर तामाङले ८०३ मत, जनता समाजवादी पार्टी नेपालका श्याम लाल शाक्यले ३७० मत, तामाङसालीङ लोकतान्त्रिक पार्टीका आशिष लामाले २९१ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टुल्कु लामाले २३५ र मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर लामाले १५९ मत प्राप्त गरे ।
यस मतपरिणाम अनुसारको विजयी घोषणा भने भइसकेको छैन ।
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |