Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु १ मा सापकोटाको अग्रता, बस्नेत र दुलाल भारी मतान्तरले अघि

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ मंसिर ७, बुधबार (४ महिना अघि)
सिन्धु १ मा सापकोटाको अग्रता, बस्नेत र दुलाल भारी मतान्तरले अघि

सिन्धुपाल्चोकको प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना बीच क्षेत्र १ र २ को सत्तागठबन्धन दल र एमालेको रोचक मतको प्रतिस्पर्धाले सबैलाई तानेको छ । प्रतिनिधि सभा क्षेत्र १ मा सत्तागठबन्धन दलका उम्मेद्वार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र एमालेका सरेश नेपालबीच चर्को रस्साकस्सी चलिरहेको छ ।

प्रदेशसभा क्षेत्र १ को भोटेकोसी, बाह्रबिसे नगर, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकाको मत गणना सकिँदा नेपालभन्दा १३६ मतले सापकोटा पछि परेका थिए । तर सुनकोसी र बलेफी गापाको मत मतगणनापछि सापकोटा अगाडि लागेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २० हजार ७९ मत पाँउदा माओवादीका माधव सापकोटा सुबोधले २१ हजार ७२ मत पाएका छन् । यो नेपालको भन्दा ९९३ बढी हो ।
प्रतिनिधि सभा २ मा भने गठबन्धन दलबाट कांग्रेसका मोहनबहादुर बस्नेत भारी मतान्तरले अघि बढिरहेका छन् । बस्नेतले १६ हजार ६२८ मत ल्याँउदा एमालेका शेरबहादुर तामाङले ९ हजार ८७१ मत मात्रै पाएका छन् । यो बस्नेतको भन्दा ६ हजार ७५७ ले कम हो । क्षेत्र १ को प्रदेश सभा (क) मा काङ्ग्रेसकी मसिना खड्का निर्वाचित भइसकेकी छिन् ।

त्यसैगरी प्रतिनिधि सभा २ को (क) मा गठबन्धनका माओवादी केन्द्रका युवराज दूलाल शरद ६ हजार ११२ मतको फरकमा अघि छन् । एमालेका अमानसिंह तामाङले ९ हजार ६१५ मत ल्याइरहँदा शरदले १५ हजार ७२७ मत ल्याएका छन् । प्रतिनिधि सभा १ को (ख) मा बलेफी गापाको मत गणना भइरहँदा गठबन्धनतर्फका माओवादी केन्द्रका सरल सहयात्रीले ३ हजार ८८८ मत र एमालेका होमनारायण श्रेष्ठले ३ हजार ७६५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    महिला दिवसमा सन्देशमूलक गीत र बुहारी सम्मान

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0