स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार जनाले आज दिउसोे १ बजे मन्त्री पदको सपथ लिने भएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देनले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सहित विक्रम पाण्डेले शहरी विकास, ध्रुबबहादुर प्रधानले कानुन र दिपकबहादुर सिंहले उर्जा राज्यमन्त्री को सपथ लिने तयारी भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
राप्रपाले सरकारलाई सहयोग गरेपनि सरकारमा भने सहभागी भइसकेको भने थिएन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८