Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

स्ववियु निर्वाचनमा एमाले र माओवादी विद्यार्थीहरूको तालमेल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ फागुन २६, शुक्रबार (२ हफ्ता अघि)
स्ववियु निर्वाचनमा एमाले र माओवादी विद्यार्थीहरूको तालमेल

त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादीका विद्यार्थी संगठनहरु विच तालमेल हुने भएको छ ।
निर्वाचनमा नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विच बराबर भागबन्डा गर्ने गरि तालमेल सहमति भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले बताए । जिल्लामा रहेका १२ वटा क्याम्पस मध्ये ६ वटा मा अखिलको र ६ वटामा क्रान्तिकारीको नेतृत्व रहेनछ भने अखिल अध्यक्ष भएको क्याम्पसमा क्रान्तिकारीको सचिव र क्रान्तिकारीको अध्यक्ष भएको क्याम्पसमा अखिलको सचिव हुनेछन् ।
जिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पस सहित अरनिको कलेज, ककलिङ क्याम्पस , जलविरे भ्यालि क्या, पाँचपोखरी क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा क्रान्तिकारीको अध्यक्ष र अखिलको उम्मेदवार सचिव हुने सहमति भएको छ । त्यस्तै सुनकोसी क्याम्पस , ठोकर्पा सामुदायिक क्याम्पस , जुगल बहुमुखी क्याम्पस , अभयानन्द शिक्षा क्याम्पस , इन्द्रावती बहुमुखी क्याम्पस र मेलम्ची भ्यालि क्याम्पसमा अखिलको अध्यक्ष र क्रान्तिकारीको सचिव पदमन उम्मेदवारी दर्ता गर्नेछन् ।
दुवै दलका जिल्ला अध्यक्ष सहितको बैठकले यस्तो निर्णय गरेको थियो । उक्त सहमति अनुसार सिन्धुपाल्चोकका क्याम्पसहरुमा बाम गठबन्धन र नेपाल विद्यार्थी संघको छुट्टाछुट्टै प्यानल स्ववियु निर्वाचनमा ह‍ोमिनेछ ।
निर्वाचनका लागि भोलि उम्मेदवारको मन‍‍ोनयन पत्र दर्ता गर्नुपर्ने निर्वाचन तालिका रहेको छ ।

  • fsu election
  • स्ववियु निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0