Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० बैशाख ३, आईतबार (२ साल अघि)
रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैदेशिक शाखा विस्तारको क्रममा बेलायत प्रवास विभाग गठन गरेको छ ।

बेलायतमा बस्ने नेपाली समर्थकहरुको जुम भेलाद्वारा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरिएको हो । बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपाली सहभागी अनलाइन भेलाले युवा सामाजिक अभियन्ता पवन शर्माको नेतृत्वमा प्रवास समिति गठन गरेको हो ।

आइतबार बिहान आयोजित पहिलो जुम भेलाले पवन शर्माको संय‍ोजकत्वमा बनेको समितिको उपाध्यक्षमा कोशलेश्वर ढकाल, महासचिव मनोज न्यौपाने, सचिव यज्ञराज कार्की, कोषाध्यक्ष बाबु न्यौपाने र सहकोषाध्यक्षमा माया गुरुङ तथा सदस्यहरुमा शिव कंडेल, सौरभ ओझा, शिव भण्डारी, निलिमा खड्का र डा राजु सापकोटा चयन भएका छन् ।

सचिव यज्ञराज कार्की र बाबुराम न्यौपानेले सहजीकरण गरेको उक्त जुम भेलामा रास्वपाका उपशभापती तथा पुर्व श्रम मन्त्री डिपि अर्याल लगायत साँसदद्वय शिव नेपाली र सुमना श्रेष्ठले विशेष सम्बोधन गरेका थिए ।

प्रवास सम्पर्क विभाग बेलायतको घोषणासभा भने अप्रिल २३ तारिख आइतबार बेलायतको पिटरबरोमा एक औपचारिक सभाबीच गर्ने तयारी गरेको नवगठित बिभागका सचिव यज्ञराज कार्कीले बताए ।

  • Rabi Lamichhane
  • rsp
  • Rsp london
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

  • निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

  • खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0