स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गर्दा समावेशीतालाई ख्याल नगरेको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मत नहाल्ने संकेत गरेका छन् ।
देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीले नै धेरै जनसंख्या रहेको मधेसी , तामाङ , गुरुङ , शेर्पा , राई, मगर लगायतका समुदायबाट उम्मेदवारी छनौट नगरेको भन्दै शेर्पाले मत नहाल्ने संकेत गरेका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै अध्यक्ष शेर्पाले आफुले किन मत हाल्ने भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका हुन् ।
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागी छनोट हुनुभएका सम्पुर्ण उम्मेदवार हरुलाई बधाई छ । तर पार्टीले छनोट गर्दा समावेशीतालाई ख्याल गरेको देखिएन । देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीले समेत धेरै जनसंख्या रहेको मधेसी,तामाङ,गुरुङ,शेर्पा राइ, मगर लगायत अल्पसंख्यक समुदायको एकजना पनि प्रतिनिधित्व नगरेकोप्रती मेरो असन्तुष्टि छ । यस्ता क्रियाकलाप र निर्णयले पार्टी लाई राम्रो सन्देश जादैन । त्यहीँ कारणले यी समुदायका जनप्रतिनिधि हरुले तपाईंहरुलाई सधैं किन भोट हालिरहन पर्ने ??? शेर्पाले लेखेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८