Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यी हुन् १० उत्कृष्ठ ब्रोकर कम्पनी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र १, आईतबार (२ साल अघि)
यी हुन् १० उत्कृष्ठ ब्रोकर कम्पनी

१ चैत, काठमाण्डौं ।

शेयर बजारमा प्रवेश गर्ने जो कोही नयाँ ग्राहकको प्रश्न हुन्छ सबैभन्दा उत्कृष्ठ ब्रोकर कम्पनी कुन हो भनेर । नेपालमा रहेका विभिन्न शेयर ब्रोकर कम्पनीको कारोबारको आधारमा नासा सेक्युरिटिज सबैभन्दा अब्बल ठहरीएको छ ।

गत पछिल्लो दुइ महिनाको कारोबार रकमलाई आधार मान्दा ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज अब्बल ठहरीएको हो । उसले दुइ महिनामा ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गर्दै अरु कम्पनीलाई पछि पारेको हो । गएको दुई महिनामा मुलुक भरिमा सबैभन्दा बढी शेयर कारोबार गर्ने १० ब्रोकर कम्पनीको सूचीमा नासा सबैभन्दा अघि देखिएको छ भने दोस्रो स्थानमा अनलाइन सेक्युरिटिज छ ।

४९ नम्बरको ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजले पनि २८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थान हासिल गरेको हो । उत्कृष्ट १० को सूचीको तेस्रो स्थानमा भने ४५ नम्बरको ब्रोकर एजेन्सी इम्पेरियल सेक्युरिटिज परेको छ । इम्पेरियलले २८ अर्ब ५१ करोड रुपैयाँको कारोबार गर्दै तेस्रो स्थान हासिल गरेको हो । त्यस्तै ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटिज, ४४ नम्बरको डाइनामीक मनी म्यानेजर, ४२ नम्बरको सानी सेक्युरिटिज, ५० नम्बरको क्रिस्टर कञ्चाजङ्घा क्रमशः चौथो, पाँचौं, छैंटौं र सातौं नम्बरमा परेका छन् । ३३ नम्बरको दक्षीणकाली इन्भेष्टमेन्ट, ५७ नम्बरको आर्यतारा इन्भेष्टमेन्ट र ३८ नम्बरको दिपशिखा धितोपत्र कारोबार कम्पनी पनि उत्कृठ १० भित्र परेका छन् । दीपशिखाले १६ अर्ब ८५ करोड रुपैयाँको कारोबार गर्दै १०औ स्थान हासिल गरेको हो ।

अनलाइन कारोबारले ल्याएको सहजता र बढ्दो बजारको साथले कारोबार रकममा उछाल आएको बताइएको छ। दैनिक बढ्दै गएका नयाँ लगानीकर्ता र प्राथमिक शेयरका माध्यमबाट दोस्रो बजारमा रूपान्तरण भइरहेका लगानीकर्ताले समेत यति बेला कारोबार रकम बढाउन सघाइ रहेको नेप्सेको भनाइ छ । पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै जाँदा ब्रोकर कम्पनीहरूको कारोबार समेत उल्लेख्य बढ्दै गएको छ । पछिल्लो समय भएको शेयर कारोबार रकम शेयर कारोबारको इतिहासमै सबैभन्दा बढी हो । यस अघि ब्रोकर कम्पनीहरूले यति रकम बराबरको कारोबार कहिल्यै नगरेको नेप्सेले जनाएको छ ।

 

  • best broker
  • खुल्लापाना
  • शेयरबजार
  • प्रतिक्रिया दिनुहोस
    शेयरपाना सम्बन्धि थप
  • लामो समयपछि आयो यो साधारण शेयर

    लामो समयपछि आयो यो साधारण शेयर

  • नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

  • न्यादी र सामलिङ्गको शेयर नेप्सेमा सुचीकृत

    न्यादी र सामलिङ्गको शेयर नेप्सेमा सुचीकृत

  • यसरी हेर्न सकिन्छ मध्यभोटेकोशीको नतिजा

    यसरी हेर्न सकिन्छ मध्यभोटेकोशीको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0