स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ असार, काठमाण्डौं ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले चन्द्रागिरी हिल्स, सोल्टी होटल लगाएत विभिन्न ५१ वटा कम्पनीको शेयर खरीद गर्नु जोखीममा रहेको बताएको छ । मंगलबार प्रकाशित एक विज्ञप्तीमा सेबोनले विभिन्न ५१ कम्पनीका शेयरमा लगानी गर्नु जोखीम रहेको बताएको छ ।
बजारको सर्वमान्य सिद्धन्त अनुसार धितोपत्र बजार सँधै बढी रहने मात्र नभइ घटबढ भइरहने बजार भएकोले हल्ला वा लहैलहैमा लागेर लगानी गर्नू जोखीमपुर्ण हुने सेबोनले जनाएको छ । लगानीकर्ताको हित संरक्षण गर्नु सेबोनको दायित्व रहेको भन्दै बोर्डले बजारको अवस्था विश्लेषण गर्दा विभिन ५१ वटा कम्पनि जोखीमा रहेको बताएको हो ।
हेर्नुस् ती कम्पनीका सुचि
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८