Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लकडाउन खुकुलिएसँगै धमाधम आइपिओ खुल्दै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १७, बिहिबार (४ साल अघि)
लकडाउन खुकुलिएसँगै धमाधम आइपिओ खुल्दै

१७ असार, काठमाण्डौैं ।

लकडाउन केही खुकुलो भएसँगै विभिन्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गर्न थालेका छन् । अघिल्लो हप्ता जिवन विकास लघुवित्त वित्तिय संस्थाको साधारण शेयर निष्काशन भएको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज विहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
शेयरपाना सम्बन्धि थप
  • भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

    भोटेकोसी–१ ले सर्वसाधारणलाई ८१ करोडको सेयर दिदैं

  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • लामो समयपछि आयो यो साधारण शेयर

    लामो समयपछि आयो यो साधारण शेयर

  • नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0