Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मोबाइल र यी बैंकबाट भर्नुस् मध्यभोटेकोशीको शेयर

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ श्रावण ७, बिहिबार (१ साल अघि)
मोबाइल र यी बैंकबाट भर्नुस् मध्यभोटेकोशीको शेयर

७ साउन, सिन्धुपाल्चोक। मध्य भोटेकोशी जलविद्युत् आयोजनाको शेयर मोबाइलबाटै भर्न मिल्ने भएको छ । आजबाट जिल्लाबासीको लागि खुलेको शेयर यसअघि आयोजनाले तोकेको विभिन्न बैंक तथा तिनिहरुको शाखाबाट मात्रै भर्न मिल्ने भनिएकोमा कोरोनाबाट सतर्क रहनका लागि इसेवाको प्रयोग गरी भर्न मिल्ने बनाइएको हो ।

कसरी भर्न सकिन्छ ?

सुरुमा तपाँईसँग स्मार्टफोनमा इसेवा मोबाइल वालेट एप्लिकेशन हुनुपर्दछ । सो एप्लिकेशनमा पपुलार सर्भिस भन्ने अप्सनमा मध्यभोटेकोशीको छोटकरी रुप MBJCL देख्नु हुनेछ र त्यसका क्लिक गर्नु होस् ।

– ईसेवा खोलेरः MBJCL – IPO -Local People_ मा थिच्नुहोस् ,
-. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ,
-. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ ,
– प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।

कहिलेसम्म दिने आवेदन ?

कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो।

अब छिटोमा साउन १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।

कुन कुन बैंकबाट आवेदन दिन सकिन्छ?

सिन्धुपाल्चोक जिल्ला बासि को लागि मध्यभोटेकोशी हाइड्रोपावर ले सेयर खुल्ला गरेको छ , जस्को लागि ईसेवाबाट (eSewa) नै मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिन सकिने छ । साथै, सिन्धुपाल्चोक जिल्लाभित्र र काठमाण्डौं उपत्यका भित्रबाट संकलन केन्द्रहरु निम्न बमोजिम छ ।
(क) सिन्धुपाल्चोक जिल्लाभित्र:
१. ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा ।
२. ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा.९, बाह्रबिसे ।
३. लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५,चौतारा ।
४. लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।
५. लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा. ७, खाडीचौर बजार ।
६. लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
७. मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा.६, चौतारा ।
८. मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा. २, हेलम्बु ।
९. मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।
१०. मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा.६, पाँचपोखरी ।
११. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा. ६, बाह्रबिसे ।
१२. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा. ८, चौतारा ।
१३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।
१४. सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा. ८, बाह्रबिसे ।
१५. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
१६. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
१७. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा १०, सुकुटे ।
१८. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा ५, चौतारा ।
१९. सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
२०. सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा ।
२१. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।
२२. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, सिलढुंगा ।
२३.नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।
२४.सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
२५.सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा. ४, बाह्रबिसे ।
२६. प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
२७. नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।
२८. नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
२९. कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
३०. कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
३१. कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।
३२. बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।
३३. एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
३४.एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ५, बलेफी बजार ।
३५.माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक ।
३६.महालक्ष्मी विकास बैंक लि., खाडीचौर, सिन्धुपाल्चोक ।

(ख)काठमाण्डौं उपत्यकाभित्र :
१. ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।
२.एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ. ।
३.प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।
४.सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।
५. लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।
६. सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।
७. सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।
* उपरोक्त संकलन केन्द्रहरुमा चेकबाट बुझिलिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शेयरपाना सम्बन्धि थप
  • लामो समयपछि आयो यो साधारण शेयर

    लामो समयपछि आयो यो साधारण शेयर

  • नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

    नेप्सेमा मध्यभोटेकोसीको शेयर सुचिकृत

  • न्यादी र सामलिङ्गको शेयर नेप्सेमा सुचीकृत

    न्यादी र सामलिङ्गको शेयर नेप्सेमा सुचीकृत

  • यसरी हेर्न सकिन्छ मध्यभोटेकोशीको नतिजा

    यसरी हेर्न सकिन्छ मध्यभोटेकोशीको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0