Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सुनकोसीले जित्यो कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबलको उपाधि

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ पौष २८, मंगलबार (२ साल अघि)
सुनकोसीले जित्यो कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबलको उपाधि

बाह्रविसे, २८ पुस ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले आयोजना गरेको प्रथम कोमलमाया–खडग बस्नेत स्मृति नौ ए साइट जिल्ला स्तरीय फुटबलको उपाधि सुनकोसी गाउँपालिकाले हात पारेको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका—४, पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा मंगलबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा सुनकोशी गाउँपालिकाले मेलम्ची नगरपालिकालाई १–० को गोल अन्तरले हराउदै उपाधिमा आफ्नो कब्जा जमाएको हो ।
पहिलो हाफसम्म दुवै पक्षबाट गोलरहित खेल खेलका भएपनि खेलको ६१ औ मिनेटमा सुनकोशी गाउँपालिकाका खेलाडी सुर्यै खत्रीले गोल गर्दे आफ्नो टिमलाई १ गोलले अग्रता दिलाएका थिए । मेलम्चीका खेलाडीहरु खेलको अन्तिम समयसम्म पनि गोल फर्काएर खेल बराबारी बनाउन खोजेपनि सफल नभएपछि त्यही एक गोल नै निर्णायक भएको थियो ।

प्रतियोगीतामा सुनकोशीका कृजल खडका उत्कृष्ट खेलाडी घोषीत भएका थिए भने प्रतियोगीताभरका सर्वाैउत्कृष्ट खेलाढी पनि सुनकोशी गाउँपालिकाकै सुर्य खत्री घोषीत भए । खत्रीले नगद २० हजार र ट्रफी हात पारेका थिए ।

प्रतियोगीतामा उत्कृष्ट फरवाड मेलम्चीका साजन माझी, मिल फिल्डर मेलम्चीकै विकास लामा,डिफेन्डर सुनकोशीका विक्रम माझी र उत्कृष्ट गोल रक्षक पनि सुनकोशी गाउँपालिकाकै एरोन कार्की घोषीत भए । उनीहरु सबैले नगद सात÷सात हजार र ट्रफी पाएका थिए । विजयी खेलाडीहरुलाई नेपाली काग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय खेलकुद विभागका संयोजक एवम पुर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगीतामा प्रथम हुने सुनकोशी गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ट्रफी र मेडल हात पारेका थिए । त्यस्तै द्धितीय हुने मेलम्ची नगरपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका थिए ।

जिल्ला फुटबल संघको प्राविधिक र व्यवस्थापकीय सहयोगमा सुरु भएको प्रतियोगीताको सबै खर्च कांग्रेस केन्द्री सदस्य मोहनबहादुर बस्नेतको परिवारले व्यहोरेको थियो ।

आफ्ना दिवंगत बाबु–आमाको सम्झनामा ग्रामीण स्तरबाट खेल क्षेत्रको विकासमा टेवा पु¥याउँने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बस्नेतले बताए । कांग्रेस खेलकुद विभागले अब देशव्यापी रुपमा यस्ता खेलकुदको प्रतियोगीता आयोजना गर्ने बस्नेतले जानकारी दिए । प्रतियोगिताको नगद पुरस्कार प्रायोजन अमेरिका बस्ने बस्नेतका कान्छा भाइबुहारी प्रकाश र सृष्टिले गरेका थिए। फुटबल प्रतियोगीताको समापन समारोहमा राष्ट्रिय किर्तमानी धावक बैकुण्ठ मानन्धरलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0