Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हिराहरि तेक्वान्दोको ग्रेडिङ तथा खेलाडी सम्मान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन १, शनिबार (२ साल अघि)
हिराहरि तेक्वान्दोको ग्रेडिङ तथा खेलाडी सम्मान

चौतारा, १ फागुन ।

हिराहरि तेक्वान्दो डोजाङ , चौताराले जुनियर तेक्वान्दो खेलाडिको ग्रेडिङ तथा खेलाडि सम्मान गरेको छ । डोजाङले खेलाडीको परिक्षा, खेलाडी सम्मान तथा प्रमाणपत्र बितरण सम्पन्न गरेको हो ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखी निलो-रातो पेटी सम्मको ग्रेडिङ लिईएको थियोे । ग्रेडिङमा सेतो पेटीका प्रकाश तामाङ डबल प्रमोसन सङै पहेलो- हरियो पेटीमा पुग्न सफल भएका छन् भने अन्य प्रशिक्षार्थी उतिर्ण भएका छन ।कोरियन कालोपेटिको प्रमाणपत्र र कालो पेटी दोस्रो डानको प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।
यसै अवसरमा दोलखाको सैलुङ्मा आयोजित प्रथम सैलुङ्मा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा यस डोजाङबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै सहभागि भइ पदक जित्न सफल खेलाडीहरुलाइ डोजाङले नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे । सो प्रतियोगितामा पुरुष १७ वर्षको समुहमा प्रदीप तामाङले रजत, पदक र सोहि समुहमा सुजल श्रेष्ठले कास्य, पुरुष १२ वर्ष समुहमा लाक्पा तामाङले कास्य र प्रशिक्षक रमेश गुरुले पुरुष ४० वर्ष समुहमा कास्य पदक जितेका थिए । रजत विजेतालाई नगद दुई हजार सहित सम्मान पत्र र कास्य पदक विजेतालाई जनही एक एक हजार र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष तथा नगर समाजिक विकास समितिका संयोजक श्री रामप्रसाद गौतम र वडा नम्बर ५ का अध्यक्ष श्री नरमान श्रेष्ठले सम्मान गरेका हुन् ।

जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष तथा हिराहरी तेक्वान्दो डोजाङका सल्लाहकार समितिका संयोजक श्री सुबर्ण श्रेष्ठ सहित विभिन्न खेलाडीहरु, अभिभावकहरु, खेलप्रेमी, तथा स्थानीयको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । ग्रेडीङ दोस्रो डान कालो पेटि द्वय दर्पन श्रेष्ठ र सुदिप तामाङले लिइएको थियो । कार्यक्रम संस्थापक तथा डोजाङ प्रमुख गुरुङले सन्चालन गरेको थियो ।

  • खुल्लापाना
  • तेक्वान्दो
  • हिराहरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0