Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु तेक्वान्दोमा पुनः प्रेमको नेतृत्व

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ श्रावण ३०, शनिबार (२ साल अघि)
सिन्धु तेक्वान्दोमा पुनः प्रेमको नेतृत्व

३० साउन, सुकुटे ।

सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको नेतृत्व पुनः प्रेम भण्डारीले पाएका छन् । शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न संघको तेस्रो अधिवेशनबाट भण्डारी पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुकुटेको भोटेकोसी रिसोर्टमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी रोहिन्द्र विक्रम खड्कालाई ठुलो मतान्तरले पछि पार्दै भण्डारीले नेतृत्व पाएका हुन् । कुल २९ मतदाता रहेको संघमा २८ मत खसेको थियो । जसमध्ये भण्डारीले २० मत पाउँदा खड्काले ८ मतमा चित्त बुझाउनुपर्यो । अध्यक्ष सहित ५ सदस्य को भएको निर्वाचनमा सागर सेन्चुरी, सुवास तामाङ , नमिता चौलागाईं , इश्वर भण्डारी र जयसजंग कुँवर निर्वाचित भए ।

संघको उपाध्यक्षमा गंगा तामाङ , सचिवमा सुशील भुजेल र कोषाध्यक्षमा भने सोनि लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै संघको उपाध्यक्ष पदमै रामचन्द्र कार्कि र सदस्य पदमा रमेश गुरुङ मनोनीत भएका छन् ।

नेपाली काँग्रेस , सिन्धुपाल्चोक क्षेत्र नंं १ का सभापति बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा खेल क्षेत्रको लागि आफु र आफ्नो पार्टीले सकेको सहयोग गर्दै आएको र थप सहयोग गर्ने समेत बस्नेतले बताए । खेलाडीहरु अनुशासीत भएर खेल क्षेत्रमा लाग्नुपर्ने समेत उनले बताए ।

कार्यक्रममा सुनकोसी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जिसिले आफू पनि तेक्वान्दो खेलाडी भएको र खेलाडी भएकै कारण आफुले निर्वाचन जितेको समेत बताए । आफ्नो पालिकाबाट जुनसुकै खेलमा पालिकाबाहिर खेल खेल्न जाने खेलाडीलाई आफुले सहयोग गर्दै आएको र खेल जितेर आउने खेलाडीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0