Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मालीकादेवी कपको सहयोगी बढ्दै (नामसहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन ६, बुधबार (१ साल अघि)
मालीकादेवी कपको सहयोगी बढ्दै (नामसहित)

६ असोज, चौतारा ।

मेलचौर युवा जागरण समाजले आयोजना गर्न लागेको प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता २०७८को लागि देश तथा विदेशबाट सहयोग गर्ने क्रम बढीरहेको छ । यो समाचार सुची तयार पार्दासम्म देश तथा विदेशबाट ३१ जना मनकारी सहयोगीहरुबाट दुई लाख छत्तीस हजार ७७५ रुपैयाँ नगद सहित विभिन्न खेल तथा स्वास्थ्य सामाग्री समेत प्राप्त भइसकेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका र वडा नं. ७ सहित सेवा कम्प्युटरले सहयोग गरेको प्रतियोगिताको उद्घाटन खेल असोज २० गते मेलचौरस्थित दरबारडाँडामा हुनेछ । सो प्रतियोगितामा सहभागी हुन चाहने टीमले असोज १८ गतेभित्र टीम दर्ता गराइसक्नुपर्ने समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै क्रमशः नगद रु ६० हजार, ४० हजार र २० हजार रुपैंया प्राप्त गर्नेछन् ।

हालसम्म प्राप्त सहयोगीहरुको नामावलीः
१ महेश्वर दंगाल रु.१००१०
२ कविन दंगाल रु.१००६२.५०
३ विवेक गौतम रु.५०००
४ सुदर्शन दंगाल रु.५५५५
५ राजेन्द्र श्रेष्ठ रु.८०००
६ सागर दंगाल रु.५५५५
७ कृष्णहरी दंगाल रु.५५५५
८ नविन दंगाल रु.१००१०
९ कृष्णराज दंगाल रु.५५५५
१० रमेश गजुरेल रु.३३३३
११ पुष्पकुमार दंगाल रु.५५५५
१२ विजय दुलाल रु.७७७७
१३ मेलचौर युवा बचत समुह रु.५०,०००
१४ रमेश दंगाल रु. १०११०
१५ नेपाल रेडक्रस सोसाइटी, चौताराबाट २५० थान माक्स, ५ थान सेनीटाइजर, ६ वटा साबुन
१६ रेशम श्रेष्ठ रु.११,१११
१७ सुर्यबहादुर दंगाल रु.१०,०००
१८ चुडामणी दंगाल रु.१०,०००
१९ इश्वर दंगाल रु.५०००
२० रोविन घोरासैने रु.३००५
२१ पदम श्रेष्ठ रु.५०००
२२ रविनकुमार श्रेष्ठ रु.१०,०००
२३ तेजनाथ दुलाल रु.१०,०००
२४ पुरुषोत्तम दंगाल रु.३०१०
२५ अजयकुमार दंगाल रु.१०,०११
२६ तिलक दंगाल फुटबल एक थान
२७ चोकबहादुर दंगाल रु.५०००
२८ सौरभ नेपाल रु.५५५५
२९ मेरिना गजुरेल रु.२०००
३० लोकनाथ घोरासैने रु.५०००
३१ राम दंगाल रु.५०५०

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0