Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मालिकादेवी कप आजबाट शुरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
मालिकादेवी कप आजबाट शुरु

२० असोज, मेलचौर ।

प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता आज शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रतियागितामा पहिलो दिन ४ वटा खेल भएका छन् । पहिलो खेलमा माउन्ट एभरेष्ट क्लबको विरुद्ध नेपाने युथ क्लबले जित निकालेको छ । शून्यका विरुद्ध २ गोल गर्दै नेपानेले एभरेष्टलाई पराजित गरेको हो । नेपानेका लागि रोजल सापकोटा र प्रविन नेपालले एकएक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि नेपानेकै सुजन तामाङ घोषीत भएका छन् ।

प्रतियोगिताको दोस्रो खेल रानीपोखरी युवा क्लब र साँगाचोक युथ क्लबविच भएको थियो । जसमा १ गोलको विरुद्ध २ ले साँगाचोक युथ क्लबले जित निकालेको छ । रानीपोखरीको लागि आत्मघाती गोल भएको थियो भने साँगाचोकको लागि सुन्दर श्रेष्ठ र शिखर रानाले गोल गरेका थिए । सो खेलका म्यान अफ द म्याच साँगाचोककै नबिन गिरी घोषीत भए ।

तेस्रो खेल गिदाने युथ क्लब र जुनीयर १० विच भएको थियो । निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि टाइब्रेकरमा ४-२ गोलले गिदाने युवा क्लब विजयी भएको छ । सो खेलको म्यान अफ द म्याच भने गिदानेका समिर श्रेष्ठले प्राप्त गरे ।

आजको अन्तीम तथा चौथो खेल चौतारा साँगाचोकगढी ४ र जागरण समाज, छापविच भएको थियो । वडा नं. ४ का लागि एक गोल आत्मघाती गोल भएको थियो भने सोनाम तामाङले एक गोल गरी २-० गोल अन्तरले चौतारा साँगाचोकगढी ४ विजयी भएको छ । सो खेलको म्यान अफ द म्याच इश्वर तामाङ चुनिए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • ​जुगल रनिङ शिल्डका विजयी खेलाडी र प्रशिक्षकहरू नगद सहित सम्मान

    ​जुगल रनिङ शिल्डका विजयी खेलाडी र प्रशिक्षकहरू नगद सहित सम्मान

  • चौतारा रंगशाला निर्माणले पुनः गति लिने, असारमा सक्ने लक्ष्य

    चौतारा रंगशाला निर्माणले पुनः गति लिने, असारमा सक्ने लक्ष्य

  • खेलमैदानमा भेटिए व्यापार र पर्यटन : सिन्धुपाल्चोकमा एकजुटताको संदेश

    खेलमैदानमा भेटिए व्यापार र पर्यटन : सिन्धुपाल्चोकमा एकजुटताको संदेश

  • चौतारा टुँडिखेलमा लायन्स कप फुटबल हुँदै,१२ टिम सहभागी हुने

    चौतारा टुँडिखेलमा लायन्स कप फुटबल हुँदै,१२ टिम सहभागी हुने

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सुरुआत, दुर्घटना उपचार अस्पतालको लक्ष्य

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0