Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मालिकादेवी कप: सेमिफाइनल समीकरण पुरा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन २३, शनिबार (१ साल अघि)
मालिकादेवी कप: सेमिफाइनल समीकरण पुरा

२३ असोज , मेलचौर ।

मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, 7A साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

भोली सेमिफाइन चरणका दुवै खेल सञ्चालन हुनेछन् । सेमिफाइनलको पहिलो खेल सुनौलो बिहानी अभियान र लिलफङ घले समाजविच बिहान ८:३० बजे हुनेछ भने दोस्रो खेल काभ्रे जुनियर बोइज र चौतारा साँगाचोकगढी वडा नम्बर ६, पिपलडाँडाविच दिउसो २:३० बजे सञ्चालन हुनेछ ।

क्वाटर फाइनलको पहिलो खेलमा काभ्रे जुनियर बोइज विजयी भएको थियो । काभ्रे जुनियर बोइज र मेलचौर युवा जागरण समाज B बिच निर्धारित समयमा १-१ को बराबरी भएको थियो । खेल ट्राइबेकरबाट पनि नतिजा आउन सकेन । ट्राइबेकरमा ३-३ को बराबरी हुदा सडेन डेथमा १-० ले काभ्रे जुनियर बोइज विजयी भएको छ । म्यान अफ दि म्याच काभ्रे जुनियर बोइजका गोल किपर सन्दिप लामा घोषित भए ।

त्यस्तै आजको दोस्रो खेलमा सुनौलो बिहानी अभियान मेलचौर युवा जागरण समाजलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सुनौलोको लागि मुस्कान श्रेष्ठले २ र प्रकाश खत्रीले १ गोल गरेका थिए । मेलचौरका लागि एक मात्र गोल दिवश दंगालले गरेका थिए । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका मुस्कान श्रेष्ठ घोषित भए।

क्वाटरफाइनलको तेस्रो खेल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडा र साँगाचोक युथ क्लवबिच सम्पन्न भएको थियो । निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि ट्राइबेकरमा गएको खेलमा पुनः ३-३ को बराबरी हुदा खेलको नतिजा सडेन देथबाट चौतारा साँगाचोकगढीले आफ्नो पक्षमा पारेको थियो। म्यान अफ दि म्याच वडा नम्बर ६ का अनिष सापकोटा घोषित भए ।

अन्तिम क्वाटर फाइनल खेल भने लिलफङ घले समाज र जल्किने युथ क्लवबिच सम्पन्न भएको थियो । निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा लिलफङ घले समाज ४-३ गोल अन्तरले विजयी भएको थियो। म्यान अफ दि म्याच लिला फङ घले समाजका गोल रक्षक सुशान्त दुलाल घोषित भए।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • दुगुनागढी चिनाउने म्याराथनमा आर्मीका महतरा प्रथम

    दुगुनागढी चिनाउने म्याराथनमा आर्मीका महतरा प्रथम

  • आत्मघाती एक सहित २ गोलले अंधेरीलाइ मालिकादेवि कप

    आत्मघाती एक सहित २ गोलले अंधेरीलाइ मालिकादेवि कप

  • जिल्ला स्तरीय जलविरे कप भलिबल प्रतियोगिता शुरु

    जिल्ला स्तरीय जलविरे कप भलिबल प्रतियोगिता शुरु

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0