Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिंहमाइ कपको उपाधी जलवीरेलाई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन २५, सोमबार (१ साल अघि)
सिंहमाइ कपको उपाधी जलवीरेलाई

२५ असोज , सेलाङ ।

सिंहमाइ युवा क्लब जुगल१, सेलाङले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधी जलवीरे युवा क्लबले जितेको छ । हिजो आइतबार भएको फाइनल खेलमा आयोजक B टिमलाई २-० को गोलअन्तरले पछाडि पार्दै जलवीरेले उपाधी हात पारेको हो ।

विजया दशमीको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र समेत हात पारेका छन् । विजेताहरुलाइ जुगल गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

अर्को रोचक पक्ष के छ भने प्रतियोगिता अवधिभर २१ गोल गरेको जलवीरेले ५ खेलमा १ गोल मात्रै खाएको छ । प्रतियोगिताभर ७ गोल गरेर जलवीरेका आकाश तामाङ र ५ गोल गरेर सुरज थापा सर्वाधिक गोलकर्ता भए । थापाले प्रत्येक खेलमा १/१ गोल गरेका थिए ।

(पुरस्कार राशि २५ हजार हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको)

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0