Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १९, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सानाेसिरूवारीका क्रिकेट खेलाडीलाई जनस्तरबाट सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन १५, आईतबार (१ साल अघि)
सानाेसिरूवारीका क्रिकेट खेलाडीलाई जनस्तरबाट सहयोग

१५ फागुन, चौतारा ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आयोजना गरेको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा सहभागी भएको सानोसिरुवारी युथ क्लबका खेलाडीलाई जनस्तरबाट आर्थिक सहयोग प्रदान गरिएको छ । आजबाट मूलपानी क्रिकेट मैदानमा हुन लागेको प्रतियोगितामा उमङ्ग धितालको क्याप्टेनसिपमा क्लब सहभागी भएको हो ।

सहभागी टिमलाई हौसला स्वरुप सानोसिरुवारीबाट जनस्तरमा संकलन गरी अठार हजार रुपैयाँ आज हस्तान्तरण गरिएको अभियन्ता कुमार धितालले जानकारी दिए । समुह ए मा रहेको क्लबले पहिलो खेल सोमबार दिउसो १ बजे इन्द्रावती गाउँपालिकासँग खेल्दैछ । क्लबले मंगलबार दिउसो १ बजे पाँचपोखरी क्रिकेट क्लबसँग र बुधबार बिहान ९ बजे मेलम्ची नगरपालिकासँग खेल्दैछ ।

प्रतियोगितामा सहभागी सात टिममध्ये सानोसिरुवारी युथ क्लब मात्रै स्वतन्त्र रुपमा सहभागी टिम हो । अरु टिमहरू आ–आफ्नो स्थानीय तहको सहयोगमा सहभागी भएका हुन् ।

सहयोगदाताका नामावली
भदौरे गणेश सामाजिक संस्था     —रु. ५०००।
रविन गौतम                            —रु. १०००।
कुमार धिताल                         —रु. १०००।
दिपक घिमीरे                         —रु.१०००।
रामप्रसाद नेपाल(भाञ्जा)          —रु. १०००।
इन्द्रलोचन धिताल                  —रु. १०००।
महेश धिताल                        —रु. ५००।
विजय नेपाल                       —रु. ५००।
कुष्ण नेपाल                       —रु. ५००।
नारायण प्रसाद दुलाल          —रु. ५००।
केदारनाथ दुलाल               —रु. ५००।
नारायण दुलाल                —रु. ५००।
राजिव दुलाल                  —रु. ५००।
धनबहादुर रखाल मगर     —रु. ५००।
नन्दलाल नेपाल              —रु. ५००।
नारायण नेपाल               —रु. ५००।
चन्द्रहरी नेपाल               —रु. ५००।
राजकुमार यादव             —रु. ५००।
जगत चौलागाईँ               —रु. ५००।
सुब्बा प्रसाद दुलाल          —रु. ५००।
उद्धव प्रसाद पराजु         —रु. ५००।
रविराज धिताल               —रु. ५००।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0