Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लिस्तिकोट दुगुनागढी ट्रेल रेस उपाधी महतरालाई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन २१, शनिबार (१ साल अघि)
लिस्तिकोट दुगुनागढी ट्रेल रेस उपाधी महतरालाई

२१ फागुन, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सम्पन्न दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभूवन आर्मी क्लबका देवराज महतराले जितेका छन् ।

११८ प्रतिस्पर्धीलाई पछि पार्दै खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौवीस किलोमिटरको दुरी पार गरेर प्रथम भएका हुन् । विजेत महतराले रु एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरेर त्रिभूवन आर्मी क्लबकै श्रीकास राई दोस्रो हुँदै ७५ हजार र सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो ५५ हजार रुपैंया पुरस्कार भएका चन् । चौथो, पाँचौ र छैठौं भएका भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमश ४० हजार ३० हजार र २० हजार नगद पुरस्कार हात पारे ।

महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।
जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । उनीहरुले क्रमशः ३० हजार २० हजार र १५ हजार पुरस्कार पाएको गोरखबक्स गणका गणपति निर्मलकुमार श्रेष्ठले बताए ।

जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनामा गत वर्षदेखि टे«ल रेसको आयोजना हुँदै आएको छ ।

नेपाल तिव्वतबीच भएको युद्ध ऐतिहासिक एवम् सामरिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार एवम पर्यटकीय प्रवन्धनमा टेवा पुर्याउनका लागि यो आयोजना हुँदै आएका छ ।

पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै सहायक रथी महतले प्रतियोगिताले सहासिक खेलकूदको विकाससँगै सैनिक र नागरिकबीचको सम्वन्ध प्रगाढ बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सामरिक महत्वको एैतिहासिक दुगुनागढीको पहिचान नयाँ पुस्तामा हस्तान्तरण र पर्यटकी गन्तव्यको रुपमा चिनाउन टेल रेसको आयोजना गरिएको पालिका अध्यक्ष पौडलले बताए ।

 

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0