Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हिराहरि तेक्वान्दो अन्तर डोजाङ प्रतियोगिता सम्पन्न

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ जेष्ठ २८, शनिबार (१२ महिना अघि)
हिराहरि तेक्वान्दो अन्तर डोजाङ प्रतियोगिता सम्पन्न

हिराहरि तेक्वान्दो डोजाङ चौताराद्वारा आयोजित प्रथम हिराहरि अन्तर डोजाङ क्योरोगी र पुम्से प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका ५ आहालडाडाको सेमिकबर्ड हलमा सम्पन्न भएको छ ।

१२ स्वर्ण मध्ये ९ क्योरुगी (फाइट ) र ३ स्वर्ण पुम्सेको लागि भएको थियो । प्रमुख अतिथी जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ, विशेष अतिथी जिल्ला ब्याटमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुबर्ण श्रेष्ठ अतिथिहरुमा सिद्दिगणेश मा. वि. का शिक्षक राजकुमार श्रेष्ठ लगायत अभिभावकहरुको बाक्लो उपस्तिथिमा प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जुरिको भुमिकामा तातोपानी तेक्वान्दो डोजाङका प्रमुख अजय गुरुङ, जज जयराम तामाङ , सन्देश खड्का, सुदिप तामाङ र दर्पण श्रेष्ठ रहेका थिए ।

प्रतियोगितामा पुम्सेतर्फ आयुशी श्रेष्ठ, जुना तामाङ र निशान ढुङ्गाना प्रथम, रेगिना गुरुङ, सोफिया श्रेष्ठ र दोर्जे तामाङ द्वितीय र रिया यादव प्रबिन घले र आयन श्रेष्ठ तृतीय भए । क्योरुगी तर्फ पुरुष २२ केजिमा प्रथम आरुस दुलाल, द्वितीय निस्चल दुलाल, पुरुष २४ केजिमा प्रथम अबिनाश कार्की, द्वितीय कुशल ढुङ्गाना, तृतीय शिभान्शु श्रेष्ठ, मोहित घिमिरे, पुरुष २९ केजिमा प्रथम सालिन बि. क., द्वितीय रेहान श्रेष्ठ, तृतीय सुरज सिलवाल , पुरुष ३१ के. जि. मा प्रथम अनमोल कार्की , द्वितीय रुस्तम घिमिरे, पुरुष ३५ के. जि. मा प्रथम मिङमार तामाङ, द्वितीय राजन दुलाल, तृतीय आयुश लामा सुशील चौलागाईं, पुरुष ३९ मा अर्जुन योन्जन, द्वितीय युकेश कटवाल, तृतीय सरोज तामाङ प्रसिन लामा पुरुष ४२ के. जि मा प्रथम सुजन तामाङ , द्वितीय दिशान्त घिमिरे, तृतीय रीजन गौतम, पुरुष ४६ के. जि. मा प्रथम शिखर नारायण श्रेष्ठ , द्वितीय मन्जित तामाङ, तृतीय आरोन श्रेष्ठ भए ।

महिला ३८ के. जि. मा प्रथम रफिका ढुङ्गेल , द्वितीय रोजिना थापा मगर हुन सफल भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीहरुलाइ मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीको ट्राफि पुरुष २४ के. जि. मा प्रथम भएको अबिनाश कार्कीले उचालेको थियोे । प्रतियोगिता कार्यक्रम हिराहरि तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0