Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

दुगुनागढी चिनाउन तेस्रो माउन्टेन ट्रेल रेस हुँदै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ आश्विन १२, बुधबार (५ महिना अघि)
दुगुनागढी चिनाउन तेस्रो माउन्टेन ट्रेल रेस हुँदै

नेपाल र तिब्बतविच युद्ध भएको सिन्धुपाल्चोकमा रहेको ऐतिहासिक दुगुनागढी किल्लाको पहिचान बढाउन तेस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस आउँदो कार्तिक १७ गते हुने भएको छ । ऐतिहासिक पदमार्ग र गढीको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले २०७७ सालबाट सुरु भएको टेल रेसको यो तेस्रो संस्करण हो ।

भोटेकोसी गाउँपालिकाको आयोजना र श्री गोरखबक्स गण चौताराको सहकार्यमा हुन लागेको ट्रेल रेसमा सहभागि हुनका लागि सबैलाई अनुरोध गरिएको छ । गोरखबक्स गण चौताराका गणपति जनक सिलवालका अनुसार ट्रेल रेसमा भाग लिनका लागि गणको चौतारा ब्यारेक, जलेटार ब्यारेक बाह्रबीसे, झिर्पु ब्यारेक र लामोसाँघु ब्यारेकमा स्वयम भाग लिन इच्छुक व्यक्तिले कार्तिक १५ गतेभित्र आफ्नो नाम दर्ता गर्नु पर्ने छ ।

प्रतियोगितामा खुला, महिला र जिल्लातर्फ बीच छुटाछुटै प्रतिस्पर्धा हुने छ । खुलातर्फ प्रथम हुनेलाई १ लाख दस हजार, द्धितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५५ हजार, चौथौ, पाँचौ र छैठौ हुनेलाई क्रमश ४० हजार ३० हजार २० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार ,३५ हजार २० हजारको व्यवस्था गरिएको गणपति सिलवालले जानकारी दिनु भयो । त्यस्तै जिल्लातर्फ पनि प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कारको व्यवस्थापन गरिएको छ ।

इच्छुक व्यक्तिले गोखबक्स गणको इमेल ठेगाना [email protected] वा टेलिफोनमार्फत पनि दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0