Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

दोस्रो मालिकादेवि कपमा पहिलो दिन तीन खेल सम्पन्न

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ आश्विन २८, शुक्रबार (५ महिना अघि)
दोस्रो मालिकादेवि कपमा पहिलो दिन तीन खेल सम्पन्न

दोस्रो मालिकादवी कप सिन्धुपाल्चोक जिल्लास्तरीय 7A side खुल्ला फुटबल प्रतियोगितामा पहिलो दिन तिनवटा खेल सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन खेल चौतारा साँगाचोकगढी नगरपालिका वठा नं ६ र चौतारा स्पोर्टिङ क्लब जुनियरबिच सम्पन्न भएको थियो ।

उद्घाटन खेलको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा वडा नं ६ लाई ४-१ गोलले पछाडि पार्दै जुनियरले जितेको थियो । खेलको म्यान अफ द म्याच जुनियरका गोलकिपर विवेक श्रेष्ठ बने ।

दोस्रो खेल लिलफङ घले समाज र रानिटार युवा क्लवबिच भएकोमा लिलफङले रानिटारलाइ १-० गोलअन्तरले स्तब्ध बनायो । लिलफङका गोलकिपर सुशान्त दुलाल म्यान अफ म्याच बने ।

प्रतियोगिताको तेस्रो खेलमा भदौरे गणेश सामाजिक संस्था सानुसिरुवारी विजयी भएको छ । फ्लाइङ नेपाल कुबिण्डेलाई २-० गोफअन्तरले पछाडि पार्दै भदौरे गणेशले अघिल्लो चरणको यात्रा तय गरेको हो । भदौरे गणेशकै सन्दिप थापा खेलको उत्कृष्ट खेलाडी ठहरिए ।

प्रतियोगितामा भोलि ५ खेल हुन्छन् । पहिलो खेल लायन्स क्लव र इर्खु स्पोर्टस क्लवबिच बिहान ७ बजे, माउन्ट एभरेस्ट र सुनौलो विहानीबिच बिहान ९ बजे, अधेँरी युथ क्लव र खत्रीथोक युथ क्लव दिउसो १ बजे, वडा नम्बर ५ र पाथीभरा युथ क्लवबिच दिउसो २:३० बजे र मेलचौर युवा जागरण समाज ए र वडा नम्बर १ दिउसो ४ बजे हुनेछ । प्रतियोगिताको चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0