Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

उत्कृष्ट व्यवस्थापनका साथ दोस्रो मालिकादेवी कप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ आश्विन ३०, आईतबार (५ महिना अघि)
उत्कृष्ट व्यवस्थापनका साथ दोस्रो मालिकादेवी कप

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, मेलचौरमा दोस्रो मालिकादेवी कप अन्तर्गत सिन्धुपाल्चोक जिल्ला स्तरीय सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा जिल्लाका ३० टिमको सहभागिता रहेको छ ।

मेलचौर युवा जागरण समाजको आयोजनामा असोज २८ गतेबाट सुरु भएको प्रतियोगिताको कात्तिक ४ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार सहित ट्रफी पाउनेछन् भने प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक लगायतले पनि नगद पुरस्कार सहित ट्रफी पाउने आयोजक संस्थाका सचिव सविन दङ्गालले बताए ।

उत्कृष्ट सुरक्षा व्यवस्थापन

उक्त प्रतियोगितामा सुरक्षाका लागि उत्कृष्ट व्यवस्थापन मिलाइएको छ । प्रत्येक खेलका लागि खेलाडीलाई मैदान प्रवेश गर्नका लागि खेलाडी पासको व्यवस्था गरिएको छ । चारैतिरबाट जाली लगाएर घेरिएको दरबारडाँडा खेलमैदानमा निश्चीत व्यक्ति बाहेक अरुले प्रवेश पाउँदैनन् । तत्काल खेल्ने सहभागी टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापक रेफ्री र अफिसियल बाहेक आयोजक समितिका पदाधिकारी समेत खेल अवधिभर मैदानको मूल ढोकाबाट प्रवेश पाउँदैनन् ।

दर्शकका लागि छुट्टै बस्ने ठाउँको व्यवस्था गरिएको छ भने दरबारडाँडा आउन नसकेका दर्शकका लागि फेसबुक लाइभबाट हेर्न पाउने व्यवस्था मिलाइएको सचिव दङ्गालले बताए । खेलको सुरक्षाका लागि नेपाल प्रहरी सहित ५० जना स्वयम्‌सेवक खटाइएको छ । सुरक्षा समितिका स्वयम्‌सेवक बाहेक अरु स्वयम्‌सेवकले समेत मैदान क्षेत्रमा प्रवेश पाउँदैनन् । निश्चित सङ्ख्यामा तयार गरिएको विशेष पास हुने व्यक्ति समेत सामान्य अवस्थामा मैदानमा जान अनुमति दिइएको छैन ।

खेललाई मर्यादित, भयरहित र सुरक्षित बनाउन यस्तो सुरक्षा व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले खुल्लापानालाई बताए । खेलाडीहरूलाई खेल शुरु हुनु भन्दा आधा घण्टा अगाडि मात्रै मैदान प्रवेश गर्न दिने र मैदानसँगै रहेको छुट्टाछुट्टै चेन्जिङ रुममा आफ्नो सामग्री राखेर ड्रेस चेन्ज गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    महिला दिवसमा सन्देशमूलक गीत र बुहारी सम्मान

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0