Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जिल्ला स्तरीय जलविरे कप भलिबल प्रतियोगिता शुरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ कार्तिक ४, शुक्रबार (११ महिना अघि)
जिल्ला स्तरीय जलविरे कप भलिबल प्रतियोगिता शुरु

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १, जलविरेमा प्रथम जलविरे कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ । जलविरे युवा क्लबले आयोजना गरेको प्रतियोगिताको बलेफी १ का वडाध्यक्ष हुप बहादुर खड्काले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा टिमको सहभागिता रहेको छ । बलेफी गाउँपालिका सहित चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, जुगल गाउँपालिका, सुनकोशी गाउँपालिका तथा इन्द्रावती गाउँपालिकाबाट पालिका तथा क्लबका टिमहरू सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि खड्काले युवाहरुको शरीर स्वस्थ  राख्न र युवालाई अनुशासनमा राख्न पनि खेलकुदको आवश्यकता रहेको बताए । खड्काले जिल्लाका विभिन्न भूभागमा छरिएर रहेका युवाहरूलाई मित्रता कायम गराउन पनि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निभाउने बताए ।

कार्यक्रमका विशेष अतिथि रहेका क्लबका सल्लाहकार तथा आसन्न निर्वाचनका प्रतिनिधि सभा १ (ख) का राप्रपा उम्मेदवार दीपक थापाले राष्ट्रको नाममा खेल्ने खेलाडीहरू बेरोजगार भइ विदेशिनु पर्ने तितो यथार्थ रहेको तर मुलुक खेलाउने खेलाडीहरू भने महलमा बस्ने गरेको बताए । उनले देशमा रहेका भ्रष्टाचारहरूलाइ काठमाण्डौका प्रमुख बालेनले अनधिकृत घरमा डोजर लगाए जसरी पन्छाउनु पर्ने बताए ।

प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत शुभकामना दिएका थिए । प्रतियोगितामा प्रथम दि्वतिय, तृतीय र चौथो हुने टिमले क्रमशः १ लाख, पचास हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउने क्लबका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

  • सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

    सिन्धु कपमा ए डिभिजनका क्लबहरू पनि खेल्ने

  • मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

    मेलम्चीको जिल्लास्तरीय भलिबल प्रतियोगिताको विजेता बन्यो योङ्ग स्टार

  • मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    मेलम्चीमा २ लाख पुरस्कार राशिको खुल्ला भलिबल हुदैं

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0