Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ फागुन २२, सोमबार (२ हफ्ता अघि)
इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

इर्खुमा सोमबारदेखि सुरु चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगितामा विभिन्न सात टोलीले बिजयी सुरुवात गरेका छन् ।

इर्खु मैदानमा सम्पन्न खेलमा इर्खु स्पोर्ट्स क्लव, सेतीदेवी मावि स्याउले, सेतीदेवी मावि ठूलोसिरुवारी, सिद्धिकमलादेवी मावि पीपलडाँडा, जनविकास मावि साँगाचोक, ज्ञानमन्दिर नमुना मावि मेलचौर र माउन्ट एभरेस्टले जित हाँसिल गरेका हुन् ।

इर्खु स्पोर्ट्सले जनजागृति माविलाई ६–२, सेतीदेवी स्याउलेले जुगल बोर्डिङलाई ५–०, सेतीदेवी ठूलोसिरुवारीले मूलखर्क युवा क्लवलाई १३–०, सिद्धिकमलाले फ्लाइङ नेपाल युवा क्लवलाई ४–०, जनविकासले पञ्चकन्या युवा क्लवलाई ४–०, ज्ञानमन्दिरले आखरेनी क्रुलाई ३–० र माउन्ट एभरेस्टले इर्खु माविलाई २–० गोलले हराएका थिए ।

बिजयी टोलीले क्वाटर फाइनल स्थान बनाएका छन् । इर्खु स्पोटर््स क्लवले आयोजना गरेको प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका थिए ।

बुधबारसम्म चल्ने प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार विभिन्न पाँच खेल सञ्चालन हुने छन् । कुण्डलादेवी मावि-योङ ब्वाइज क्लव (बिहान ८:०० बजे),इर्खु स्पोर्ट्स क्लव-सेतीदेवी मावि ठूलोसिरुवारी (बिहान ९:०० बजे), सेतीदेवी मावि स्याउले-सिद्धिकमलादेवी मावि (बिहान १०:०० बजे), जनविकास मावि-माउन्ट एभरेष्ट क्लव (दिनको १:०० बजे)
भिड्ने छन् । दिउँसाे ३ बजे ज्ञानमन्दिर नमुना माविले कुण्डला र याेङ ब्वाइजकाे बिजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0