Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ फागुन २४, बुधबार (२ हफ्ता अघि)
इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जनविकास मावि साँगाचोकले जितेको छ ।
इर्खु खेल मैदानमा बुधबार भएको फाइनलमा सिद्धिकमला मावि पीपलडाँडालाई २–३ गोल अन्तरले पराजित गर्दै जनविकासले उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयक २–२ को बराबरीमा टुंगिएकोमा अतिरिक्त सयममा अर्को गोल थप्दै जनविकासले सिद्धिकमलालाई स्तब्ध बनायो । जनविकासका उत्सव माझी खेलको म्यान अफ द म्याच घोषित भए ।
विजेता जनविकासले ट्रफीको साथमा नगद १० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता सिद्धिकमलाले नगद ५ हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।
इर्खु स्पोर्टस क्लवका सुवास महत सर्वोत्कृष्ट घोषित हुँदा सेतीदेवी मावि ठूलोसिरुवारीका मनिष तामाङ उत्कृष्ट गोलकर्ता बने । उनले प्रतियोगिताको एउटै खेलमा सात गोल गरेका थिए । उनी प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने ।
सिद्धिकमलाका सञ्जिव रिसाल उत्कृष्ट डिफेन्डर र जनविकासका विश्वास माझी उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट खेलाडीले ट्रफी पुरस्कार पाए ।
विजयी टोली तथा खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिका–८ का वडाध्यक्ष अमृतबहादुर दंगाल, वडा नंं १३ का वडाध्यक्ष रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल र नगद पुरस्कार बितरण गरे ।
इर्खु स्पोर्टस् क्लवद्धारा आयोजित उक्त प्रतियोगिताको समापन कार्यक्रममा खेल क्षेत्रमा योगदान पु¥याए बापत वडाध्यक्ष अमृतबहादुर दंगाललाई विशेष सम्मान गरिएको थियो ।
तीन दिन चलेको प्रतियोगितामा नगरभित्रका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । नगरभित्र आयोजक इर्खुले पहिलो पटक उमेरर समूहको प्रतियोगिता आयोजना गरेको हो । खेल प्रतिभा चिन्न आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने आयोजक क्लवका अध्यक्ष प्रकाश दंगालले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0