Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पाँचपोखरी टी -ट्वान्टीको उपाधी ह्योल्मो ११ लाई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ चैत्र ३, शुक्रबार (१ हफ्ता अघि)
पाँचपोखरी टी -ट्वान्टीको उपाधी ह्योल्मो ११ लाई

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजनामा भएको पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ ले जितेको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको पाँच पोखरी क्रिकेट क्लबले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर १७६ रन बनायो ।

पाँचपोखरीका लागि ओपनर सार्थक धितालले सर्वाधिक ७८ रन बनाए । उनले ६१ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर एकनाथ नेपालले २७ बलमा ३५ रन बनाए । रोशन श्रेष्ठ, विजय कुमार धितालले १० रन बनाए भने महेश ध्वज देउजा १६ र बिक्की श्रेष्ठ १० रनमा अविजित रहे ।

ह्योल्मोका विनोद तामाङ, नामगिल चेतन, छुङ्गु लामा र दावा सोनामले १-१ विकेट लिए ।

त्यसअघि विवेक तामाङले अविजित ८३ रन बनाउँदा ह्योल्मोले १७८ रन बनाएको थियो । विवेकले ५० बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । ओपनर विनोद तामाङले ३४ बलमा ४३ तथा नामगिलले १९ बलमा १९ रन बनाए । पाँचपोखरीका विजय धिताल र मनोज खड्काले समान २ विकेट लिए ।

पाँचपोखरीबाट बाबुछोरा विजय र सार्थक धितालले सँगै खेलेका थिए । ह्योल्मोका विवेक तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

उनले प्रतियोगिताभर तीन पटक प्लेअर अफ दि म्याच बन्दा १७८ रन बनाएका थिए । पाँचपोखरी क्रिकेट क्लबलेका सार्थक धिताल बेस्ट ब्याटर घोषित भए । यस्तै ८ विकेट लिएका करण तामाङ बेस्ट तामाङ बेस्ट बलर बने ।

च्याम्पिय ह्योल्मो ११ ले उपाधिसँगै नगद ८० हजार पायो । उपविजेता पाँचपोखरी क्रिकेट क्लबले ५० हजार प्राप्त गर्‍यो । पाँचपोखरी थाङ्गपाल गाउँपालिका, खेलकुदविकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका ७ टिमको सहभागिता थियो । पाँचपोखरा थाङ्गपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले विजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।

  • cricket
  • पाँचपोखरी थाङपाल गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0