स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं । १३औँ सागकी स्वर्ण पदक विजेता काजल श्रेष्ठलाई लिसंखुपाखर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
लिसंखुपाखर गाउँपालिका– ५ की तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।
२९ मेमा अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन श्रेष्ठ त्यसतर्फ जानुअघि उनलाई पालिका अध्यक्ष राजु लामाले सो रकम हस्तान्तरण गरे।
सिन्धुपाल्चोक तेक्वान्दोका अध्यक्ष प्रेम भण्डारीले नगद १५ हजार सहयोग गरेर उनलाई थप हौसला प्रदान गरेका छन्।
ललितपुरस्थित तेक्वान्दो तालिम केन्द्रमा कार्यक्रम गरेर नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले काजलसहित आठ खेलाडीलाई बिदाइ गरे।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८