Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कोभिडबाट सुरक्षीत रहन सकिन्छः चापागाँई(अडियो सहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १०, सोमबार (१२ महिना अघि) ६ पटक पढिएको
कोभिडबाट सुरक्षीत रहन सकिन्छः चापागाँई(अडियो सहित)

१० जेठ, चौतारा ।
सावधानी अपनाउने हो भने कोभिड १९ बाट आफु, आफ्नो परिवार र समुदाय सुरक्षीत राख्न सकिने स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताएका छन् ।

आइतबार रेडियो सिन्धु १०५ को स्वास्थ्य सरोकार कार्यक्रममा चापाँगाईले सो कुरा बताएका हुन् । कोभिड लाग्नै नदिन र लागिहालेमा पनि आफ्नो परिवार र समुदायलाई सुरक्षीत राख्न स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताएका छन् । लक्षण नै नभएका वा सामान्य लक्षण भएका संक्रमित घरमै होम आइसोलेशन बस्न सकिने तर स्वास्थ्य सावधानी भने पुर्ण रुपमा पालना गर्नुपर्ने उनको सुझाव छ ।

होम आइसोलेशनमा बस्दा समेत परिवारसँग कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने र बेलाबेलामा पल्स अक्सिमिटरले शरिरमा अक्सिजनको लेभल हेर्देै गनूपर्ने उनको सुझाव छ ।

उनीसँग सञ्चारकर्मी दिपक खत्रीले गरेको कुराकानीको संपादित अंशः

प्रतिक्रिया दिनुहोस
विचार/अन्तरवार्ता सम्बन्धि थप
  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

  • सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

    सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

  • आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

    आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

  • काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

    काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0