Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

आहा!! कालिञ्चोकको हिउँ (फोटो कथा)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २३, शुक्रबार (२ साल अघि)
आहा!! कालिञ्चोकको हिउँ (फोटो कथा)

चरिकोट , २३ माघ । 

मौसममा बदलि आउनासाथ दोलखाको कालिञ्चोक हिँउले ढाकिएको छ । कालिञ्चोकसँगै दोलखाको माथिल्लो क्षेत्रमा समेत हिमपात भएको छ ।

आज दिउँसोबाट कालिन्चोक,गौरीशंकर , शैलुङ र जिरीका उच्च स्थानहरुमा हिमपात भएको हो । कालिन्चोकको कुरी, कालिन्चोक मन्दिर आसपास, चेर्दुङडाडा, शैलुङको सय थुम्कासम्म हिउँ परेको स्थानियले बताएका छन् ।

कालिन्चोकको मन्दिर र कुरी क्षेत्रमा हिमपात भएसँगै स्थानियहरु खुसी भएका छन् । हिउँ लक्षित गरेर आन्तरिक पर्यटकहरु ब्यापक आउने भएकाले पनि यहाँ हिउँ पर्नु ब्यवसायीका लागि अत्यन्तै खुसीको कुरा हो ।

दोलखाको कालिञ्चोकसँगै खरिढुङ्गामा समेत हिउँ पर्न थालेको छ । खरिढुङ्गा काठमान्डौ आउने र जाने सडक लामोसाँगु जिरी सडकको बिच भागपनि हो । हिउँ परेसँगै आलु किसानहरु पनि उत्साहित देखिन्छन् ।

कालिन्चोक क्षेत्रमा हिउँ परेसँगै युवायुवतिहरुको भिड लाग्ने गरेको छ । युवायुवतिहरुको बिशेष गन्तब्य कै रुपमा कालिन्चोकलाई लिईने गरेपनि कालिन्चोक मन्दिर दर्शन गर्न आउनेहरुको भिड समेत यहाँ लाग्ने गरेको पाईन्छ ।

  • कालिन्चोक
  • खरिढुङ्गा
  • खुल्लापाना
  • जिरी
  • हिउँ
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा पर्यटन प्रवर्द्धन गरिदैं

    जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा पर्यटन प्रवर्द्धन गरिदैं

  • नयाँबर्षमा भुतछाँगामा रमाउनेको घुइँचो

    नयाँबर्षमा भुतछाँगामा रमाउनेको घुइँचो

  • जुगल हिमाल निशुल्क आरोहणका लागि खुल्ला

    जुगल हिमाल निशुल्क आरोहणका लागि खुल्ला

  • जुगल हिमालको फेदमा किशोरीहरूक‍ो मार्चपास

    जुगल हिमालको फेदमा किशोरीहरूक‍ो मार्चपास

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0