स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ कात्तिक, सुकुटे ।
पारिवारीक र राजनितिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन् ।
दिउँसो करिब ४ बजे पत्नी सिता दाहाल सहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ । होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर(र्याफ्टिङ) समेत गरेका छन् ।
प्रचण्डसँग माओवादी केन्द्रिय सदस्यहरु कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पुर्व अध्यक्ष दिपशिखा समेत रहेका छन् । तीनै जना सिन्धुपाल्चोककै माओवादी नेता हुन् ।
यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी विच रिसोर्ट, सुकुटेमा बसेका हुन् ।
फाेटाे : किरण पाठक, भाेटेकाेशी विच रिसाेर्ट, र्याफ्टिङ गाइड
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८