स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको अति प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धारा १५ दिनको लागि दर्शनार्थीका लागि बन्द गरिएको छ ।
शुक्रबार सुचना जारी गर्दै भोटेकोसी गाउँपालिकाले १५ दिनको लागि धारा बन्द भएको जनाएको छ । तातोपानीमा अत्याधुनिक सुविधा सहितको वाथटव सहित दुईवटा ठुला भवन निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए ।
धारा पुनर्निर्माणका लागि गाउँपालिकाले ८ करोड रुपैया विनियोजन गरेकामा ५ करोड रुपैयाँ बराबरको काम टेन्डरमार्फत भइरहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८