स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रांगारिक(Organic) खेति प्रबिधि परम्परागत र आधुनिक प्रबिधिहरुको समिश्रण गरेर अपनाईने एउटा खेति प्रणालि हो जसमा वातावरण, पर्यावरण र मानव स्वस्थ्यलाई हानी पुर्याउने खालका हानिकारक रसायनिक मलहरु र बिषादीहरुको प्रयोग गरिँदैन। प्रांगारिक खेति प्रबिधिले गाईबस्तुको मल, झारहरु र बाली काटेपछि रहेका डाँठहरु, भान्साबाट निस्किएका कुहिने फोहोरहरुलाई कुहियाएर बनाइएको कम्पोस्ट मल, हरियो मल र जैविक बिषादीहरुको प्रयोग गर्न प्रोत्साहन गर्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८