स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ पुस, काठमाडौं ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को कोडीङ तथा डाटा इन्ट्री गर्ने कर्मचारी माग गरेको छ ।
विभागले आज एक सुचना प्रकाशित गर्दैन १०० जना कोडर/इडिटर तथा ३०० जना डाटा इन्ट्री अपरेटर माग गरेको हो । स्नातक पास गरेकाले कोडर पदमा आवेदन दिन पाउनेछन् भने डाटा इन्ट्रीको लागि १२ कक्षा उतिर्ण भइ कम्युटर सम्बन्धि ज्ञान भएको हुनुपर्ने छ ।
२०७९ असार समान्तसम्मको लागि कर्मचारी माग गरेको हो । कर्मचारीले आफुले काम गरेको संख्याको आधारमा पारिश्रमिक पाउनेछन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक संकलन कार्यमा सहभागी भएका कर्मचारीलाई विशेष प्राथमिकतामा राखिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८