Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कृषिगणनाको लागि ६ हजार कर्मचारी माग(दरखास्त सहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन १०, मंगलबार (३ महिना अघि) ११५ पटक पढिएको
कृषिगणनाको लागि ६ हजार कर्मचारी माग(दरखास्त सहित)

१० फागुन, काठमाडौं ।

केन्द्रीय तथ्याङ्क विभागले कृषिगणनाका लागि छ हजार तीन सय कर्मचारीको माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले मङ्लबार गणक तथा सुपरीवेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।

विभागले कृषिगणनाका लागि करारमा ५ हजार २३ जना गणक र १ हजार २ सय ८० जना सुपरीवेक्षक भर्ना गर्ने तयारी गरेको हो । गणक तथा सुपरीवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरिएको छ । विभागले करारमा गणक तथा सुपरीवेक्षक भर्ना गरेपछि आवश्यक तालिम दिई काममा खटाइनेछ ।

गणक र सुपरीवेक्षक पदका लागि इच्छुकले २०७८ फागुन १० गतेदेखि चैत ७ गतेभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरूका लागि चैत्र १ गतेदेखि चैत ७ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको छ ।

सुपरीवेक्षकले मासिक ३० हजार २०० र गणकले मासिक २८ हजार ६१० रुपैयाँ तलब दुई महिनासम्म पाउनेछन् ।

अनलाइन दरखास्त यहाँबाट दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
अबसर सम्बन्धि थप
  • जनगणनाको डाटा इन्ट्री गर्ने कर्मचारी माग(सुचनासहित)

    जनगणनाको डाटा इन्ट्री गर्ने कर्मचारी माग(सुचनासहित)

  • शिक्षक सेवा प्राथमिक तहको विज्ञापन खुल्यो (सुचना सहित )

    शिक्षक सेवा प्राथमिक तहको विज्ञापन खुल्यो (सुचना सहित )

  • किसानको लागि पनि रोजगारीको अवसर

    किसानको लागि पनि रोजगारीको अवसर

  • करिब ४७ हजार जनाको लागि रोजगारीको अवसर(सुचना र फारमसहित)

    करिब ४७ हजार जनाको लागि रोजगारीको अवसर(सुचना र फारमसहित)

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0