स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका निमा ग्याल्जेन शेर्पाले अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
सो गाउँपालिकामा उपाध्यक्ष पदमा पनि कांग्रेसकै कोपिला पण्डितले जित निकाल्दा अधिकांश वडाको नेतृत्व समेत कांग्रेसकै पोल्टामा परेको थियो ।
नेपाली काग्रेसले हेलम्बुमा जितेर के गर्याे ??
१. दीर्घ रोगीको हकमा ७ सय ५३ वटै स्थानीय तहमध्ये पहिलो पटक दीर्घ रोगीहरुको पहिचान गरि निशुल्क औषधीको ब्यवस्था । जसले हजारौ दीर्घ रोगीहरु लाभान्वित भएको ।
२. दीर्घ रोगीहरुलाइ उनीहरुको रोग अनुसार निरन्तर घर घरमै पुगेर औषधी वितरण गर्ने गरेको ।
३. कोभिडको समयमा २ वटा चिकित्सकको गाउँपालिकाले ब्यवस्था गरि घर घरमै पुगी स्वास्थ्य जाँचको ब्यवस्था गरेको । ७ वटै वडामा पुगी आवश्यक परामर्श र कोरोनाबाट जोगिने उपायको बारेमा चिकित्सक सहित जनप्रतिनिधिहरु पुगी महामारीबाट बच्न र बचाउन भूमिका खेलेको
४. हेलम्बु प्रवेश गर्ने वडा न ४ स्थित तालामाराङमा ज्वरो नाप्ने थर
थर्मल गन सहित स्वास्थ्यकर्मीको टोली राखी कोरोनाबाट बच्नका लागि भूमिका खेलेको ।
५. मेलम्ची बाढी पछि गाउँपालिकाकै पहलमा कोरोनाबाट बच्न सबैलाइ खोपको लागि केन्द्र सरकारसँग पहल गरेको । देउवा नेतृत्वमा सरकार बनेपछि हेलम्बुमा १८ बर्ष पूरा भएका सबैलाइ खोपको ब्यवस्था गरेकाे ।
६. अक्सिजन सिलिण्डर सहित अस्थायी कोभिड अस्पताल निर्माण गरेको
७. सातवटै वडामा आइसोलेशन सेन्टर स्थापना गरि कोरोनाबाट बच्न र रोकथाम गर्न ३ सय जना राख्न सकिने ब्यवस्था गरेको । त्यो बेलाको कठिन समयमा कोरोना रोकथाममा अरु गाउँपालिका भन्दा एक स्टेप अगाडी बढेर प्रभावकारी भूमिका खेलेको ।
८. किशोरीहरुलाइ निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरेको,
९. महिला स्वंयसेवीहरुलाइ थप प्रोत्साहन भत्ताको ब्यवस्था गरेको ।
१०. हेलम्बुमा ९८ प्रतिशत जनताले कोरोना विरुद्को अतिरिक्त डाेज खोप लगाइसकेको ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।